×

NMB BANK
NIC ASIA

कर्णाली सरकारको नीति : बढीमा ७ % मध्यम किसानलाई व्याज सहुलियत, अनुदान कसैलाई नदिने

भदौ २१, २०७७

NTC
Premier Steels

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले चालु आर्थिक वर्ष देखि कोही कसैलाई पनि अनुदान नदिइने बताएका छन् ।  

Muktinath Bank

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले आयोजना गरेको कृषि ऋणमा व्याज अनुदान सहुलियत कार्याक्रम शुभारम्भ समारोहको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले विगतमा अनुदान लिने तर दान पाएको भन्दै कुनै काम नगर्ने परिपाटी कर्णालीमा बसेको बताउँदै प्रदेश सरकारले सबै अनुदानका कार्यक्रम कटौती गरेको बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बीउ दियो बीउ खाने अनु हटाएर दान लिने, त्यस्तो बारम्बार दोहरिएपछि अब हामीले अनुदान नै नदिने भनेका छौं । मुख्यमन्त्री शाहीले भने, बरु विना धितो सहुलियत ऋण दिने कानुन बनाउँछौं । नागरिकता राखेर वा पासपोर्ट वा अन्य प्रोजेक्ट हेरेर मात्रै ऋण दिने र त्यसले काम गर्ने किसानलाई महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा सरकारको छ । कृषि तथा पशुपालनका क्षेत्रमा केही गरौ भन्ने सोच भएकालाई सहुलियत ऋण दिने योजना सरकारको छ ।


Advertisment
Nabil box
Kumari

मुख्यमन्त्री शाहीले मध्यम बर्गका लागि ब्याज अनुदान सहुलियत कार्यक्रम ल्याइएको बताए । अहिले काम गरिरहेका वा कृषि वा पशुपालनका क्षेत्रमा लगानी गरेका कृषकहरु जसले ब्याज तिर्न सकेका छैनन । त्यस्ता व्यावसायिक कृषकका लागि यो ब्याज अनुदान दिने योजना बनाएका हौं ।  मुख्यमन्त्री शाहीले आत्मनिर्भर कर्णाली बनाउन सबै एकताबद्ध भएर लाग्नु पर्ने बताए ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले बढीमा एक करोड ऋण लिएका एक सय जनालाई यो वर्ष व्याज अनुदान दिइने बताइन् तर त्यसका लागि सबै प्रक्रिया बैकले नै पुर्याउनु पर्ने जनाइन् । उनले यो कार्यक्रमबाट आम व्यवसायिक किसानहरू लाभान्वित हुने जानकारी दिइन् ।

Vianet communication

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव गोविन्द प्रसाद शर्माले चालु आर्थिक वर्षमा व्याज अनुदान कार्यक्रमका लागि सात करोड रुपैंया विनियोजन गरिएको बताए । उनले पाँच वर्षसम्म बढीमा एक करोड रुपैंया सम्मको ऋणका लागि बढीमा सात प्रतिशत व्याज प्रदेश सरकारले तिरिदिने जानकारी दिए तर राष्ट्र बैंकबाट पाँच प्रतिशत व्याज अनुदान लिइरहेकाहरुले भने प्रदेश सरकारको यो कार्यक्रमबाट लाभ लिन नपाउने बताए 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x