×

NMB BANK
NIC ASIA

युगान्डाको जेलबाट पूर्ण नग्न भएर भागे २०० भन्दा बढी कैदी

असोज १, २०७७

NTC
प्रतिनिधि तस्वीर
Premier Steels

अफ्रिकी मुलुक युगान्डाको एक कारागारबाट २०० भन्दा बढी कैदीहरू पूर्ण नग्न भएर भागेका छन् । उनीहरूले जेलका गार्डलाई निस्तेज पार्दै टाढैबाट देखिने पहेंलो लुगा फ्याँकेर भागेका थिए । 

Muktinath Bank

जेलबाट भागेर जंगलतिर पसेका कैदीको खोजी सुरक्षाकर्मीहरूले गरिरहेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनीहरू भाग्ने क्रममा सुरक्षाकर्मीसँग भिडेको र त्यसक्रममा तीनजनाको मृत्यु भएको सेनाकी प्रवक्ता ब्रिगेडियर फ्लाभिया बाइक्वासोले बताइन् । एक सैनिक र दुई कैदी मारिएको जानकारी उनले दिइन् । 


Advertisment
Nabil box
Kumari

यो नाटकीय घटना बुधवार बिहान मोरोटो जिल्लामा रहेको सैन्य ब्यारेक नजिक भएको थियो । 

Vianet communication

‘उनीहरूले ड्युटीमा रहेका वार्डेनलाई जिते,’ बाइक्वासोले भनिन् । 

भागेका कैदीहरू क्रूर अपराधीहरू र उनीहरूलाई उक्त क्षेत्रमा गाईवस्तु चोरीको अपराधमा कैद गरिएको उनले जानकारी दिइन् । 
 

पहेंलो लुगा टाढैबाट देखिने हुनाले उनीहरूले त्यसलाई फालेर नांगै जंगलतिर दौडिएको उनले जानकारी दिइन् । 

उनीहरूको खोजी चलिरहेको र कपडाका लागि उनीहरूले स्थानीय घरहरूमा आक्रमण गर्न सक्ने पनि उनले बताइन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

बैशाख २३, २०८१

इरानमा अचम्मको घटना भएको छ । माछाको वर्षा भएको हो । इरानका सडकमा आकाशबाट माछाको वर्षा भइरहेको भिडियोमा देख्न सकिन्छ । इरानका सडक माछामय भएका छन् ।  ती माछा जिउँदै जमिनसम्म आइपुगेका छन् । ती चल्मल...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x