×

NMB BANK
NIC ASIA

बेलायती राजकुमारले गरे नेपालको प्रशंशा

असोज ७, २०७७

NTC
Premier Steels

काठमाडौं । बेलायती राजकुमार ह्यारीले नेपाल र नेपालीको मुक्तकण्ठले प्रशंशा गरेका छन् । ट्रेल वाकर युके आयोजना गर्ने १ सय किलोमिटर रिलेमा भाग लिन आग्रह गर्दै उनले नेपाल र नेपालीको प्रशंशा गरेका हुन् ।
उनले कोरोना महामारीका बेला नेपालीहरुले देखाएको बहादुरी भावनाको पनि प्रशंशा गरेका छन् ।

Muktinath Bank

अक्सफाम र द गोर्खा वेलफेयर ट्रस्टका लागि रकम संकलन गर्ने उद्देश्यले यो भर्चअुल यात्रा आयोजना गर्न लागिएको अवस्थामा भिडियो सन्देश जारी गर्दै उनले  यस्तो बताएका छन् ।
सो संस्थाहरुले विश्वव्यापी महामारीका पिपिई उपलब्ध गराउने तथा सरसफाई र शिक्षा क्षेत्रमा सहयोग पु¥याउने लक्ष्य राखेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ह्यारीले २०७२ सालमा गएको प्रलयकारी महाभूकम्पसँग कोरोना महामारीको तुलना गरेका छन् । उनले दुबै संकटमा धैर्य र उदार मन देखाएको भन्दै नेपालीहरुको प्रशंशा गरेका छन् ।
राजकुमार ह्यारीले अक्सफाम र गोर्खा वेलफेयरले गरिरहेको कामको पनि प्रशंशा गरेका छन् । ‘निकै कठिन अवस्थामा समुदायलाई भाइरससँग लड्न सहयोग गरेर मानिसको जीवन जोगाउन उनीहरुले मिलेर काम गरिरहेका छन्,’ ह्यारीले भनेका छन् ।
अक्फामले विश्वव्यापी गरिबी निवारणका लागि काम गर्छ भने गोर्खा वेलफेयर ट्रस्टले नेपाली समुदायका लागि सहयोग गर्दै आएको छ ।


Advertisment
Nabil box
Kumari

Vianet communication


 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x