राष्ट्र बैंकमा रोजगारीको अवसर, यस्ता छन् योग्यता (सूचनासहित)

नेपाल राष्ट्र बैंकले करारमा काम गर्नका लागि १३ जना इन्जिनियर तथा सवारी चालकको माग गरेको छ । 

केन्द्रिय बैंकले सूचना निकाल्दै ३ जना सिभिल इन्जिनियर र १० जना सवारी चालकका लागि आवेदन माग गरेको हो । 


Advertisement

करारमा काम गर्ने १३ जना कर्मचारीका लागि कार्य अवधि ६ महिना तोकिएको छ ।

हेर्नुहोस् सूचना 


Advertisement

इन्जिनियरका लागि 

सवारी चालकका लागि 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्