अमेरिकामा कति पुगे कोरोनाभाइरस संक्रमित, कति निको भए ?

कोरोना संक्रमितका हिसावले विश्वकै शीर्ष स्थानमा रहेको अमेरिकामा संक्रमितको कुल संख्या ७२ लाख नाघेको छ।  शुक्रबार रातिसम्म अमेरिकामा ७२ लाख ४ हजार ४२४ जनामा संक्रमण पुष्टि हुँदा निको हुनेको संख्या भने ४४ लाख ५८ हजारको हाराहारीमा रहेको छ ।

हालसम्म अमेरिकामा २ लाख ७ हजार बढीको ज्यान गइसकेको वर्ल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ । अहिलेपनि अमेरिकामा २५ लाख बढी सक्रिय संक्रमित रहेका छन् । विश्वभर भने हालसम्म करोड २५ लाख ६४ हजार बढीमा संक्रमण पुष्टि भएको छ ।


Advertisement

 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्