राष्ट्र बैंकले थप्यो पुनर्कर्जाको आवेदन दिने समय (सूचनासहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनकर्जाको लागि आवेदन दिने म्याद थप गरेको छ । बैंकले यसअघि असोज १४ गतेसम्मका लागि निर्धारण गरेको आवेदन दिने अवधिलाई बढाएर असोज मसान्तसम्म लम्ब्याएको हो ।
बैंकले कोरोना रोकथामका लागि आह्वान भएका लकडाउन लगायतका कारण देखाउँदै समय बढाएको हो ।

 


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्