×

X
Nic Asia
Dabur
Khukuri

दाँतको पनि हुन्छ पत्थरी, कारण यस्तो !

काठमाडाैं | कात्तिक १७, २०७८

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

मिर्गौलामा पत्थरी हुनु आजकल आम समस्या भइसकेको छ । तर मुखमा हुने पत्थरीका बारेमा हामी यहाँ चर्चा गर्दैछौं । मुखको पत्थरी खतरनाक हुन्छ । यो दुर्लभ हुन्छ तैपनि यसको बारेमा जान्नु जरूरी हुन्छ । 

मुखमा –याल निकाल्ने ग्रन्थिमा क्याल्सियम फस्फोट जमेर पत्थरीको रूप लिन्छ र यो खतरनाक हुन सक्छ । यो रोगको लक्षण थाहा पाउनुभयो भने तपाईं यसबाट बच्न सक्नुहुन्छ । 

कारण र लक्षण
मुख र गलाका ६ ग्रन्थिहरू हुन्छन् । कानको मुनिपट्टि भागमा पेरोटिड ग्रन्थि र दाह्राको सबमेन्डुलर –याल ग्रन्थिमा पत्थरी हुनसक्छ । यी ग्रन्थिहरूमा क्याल्सियम फस्फोट जम्दा यसो हुन्छ ।

LAxmi BAnk
nabil BANK inside

मुखमा पत्थरी हुँदा –यालको प्रवाह बन्द हुन्छ । अनि दाह्रा र काननजिक सुन्निने, खाना खाँदा समस्या हुने र दाह्रा दुख्ने हुन थाल्छ । 

मुखमा पत्थरी हुँदा मुखको क्यान्सर र मानसिक रोगको खतरा बढ्छ । उपचार गराएपछि पनि व्यक्तिले भोजन गर्दा हुने पीडालाई बिर्सन सक्दैन । त्यसलाई मील टाइम सिन्ड्रोम भनिन्छ । 

उपचार
पानी कम पिउँदा र नचपाइकन खाना खाने मानिसलाई यो रोग हुनसक्छ । यस रोगबाट बच्न धेरै पानी पिउनुस् र खाना सधैं चपाएर खानुस् । 

एक्सरे र सीटी स्क्यानबाट यो रोग पत्ता लाग्छ । ग्रन्थिभित्र पत्थरी हुँदा अपरेसन गरेर निकाल्न सकिन्छ । 

मुख सुन्निएको, पीडा भएको र –याल ननिस्किएको अवस्थामा तत्कालै चिकित्सकलाई देखाउनुस् । पत्थरी धेरै बढेको रहेनछ भने तपाईं क्यान्सरको खतराबाट बच्न सकिन्छ । 

एजेन्सी


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

Advertisment
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १९, २०७९

सामुद्रिक शास्त्रमा मनुष्यका हरेक अंगको बखान गरिएको छ जसलाई हेरेर तपाईं आफ्नो भविष्यका बारेमा जानकारी पाउन सक्नुुहुन्छ । हातको रेखाबाट भविष्य जानिन्छ भन्ने त धेरैलाई थाहा छ तर कहिल्यै आफ्नो नङको अर्धचन्द्राकार ...

मंसिर १९, २०७९

चितवनको रत्ननगर नगरपालिकाले विपन्न नागरिकका लागि उपचार कोष स्थापना गरेको छ । नगरपालिकाभित्र बसोबास गर्ने नगरवासीका लागि ३० लाखको उपचार कोष स्थापना गरिएको हो । बकुलहर रत्ननगर अस्पतालमा उपचार गर्ने गरी ...

मंसिर १९, २०७९

  तनावले तपाईंलाई मानसिक र शारीरिक रूपमा प्रभावित गर्छ । व्यक्तिले स्वस्थ रहनका लागि तनावरहित हुनुपर्छ । यो भिडियोमार्फत तपाईं तनावका संकेतहरू थाहा पाउनुहुन्छ । कपाल झर्नु तनावका कारण कपाल झर्न शु...

मंसिर १९, २०७९

ल्वाङ धेरै गुण भएको मसला हो । यसले खानाको स्वाद र सुगन्ध दुवै बढाउँछ । स्वास्थ्य पनि यसले गजब बनाउँछ । ल्वाङले स्वास्थ्यलाई गर्ने फाइदाका बारेमा जानिराख्नुस् । खोकी लगातार खोकी लागिरहेको छ भने ल्वाङ चुसिरह...

मंसिर १९, २०७९

काठमाडौं — महाभारतको युद्धमा अनेकौं शक्तिशाली योद्धाहरूले भाग लिएका थिए । कौरव र पाण्डवबीचको यो लडाईंमा दुवैतर्फका योद्धाले एकअर्कालाई कडा टक्कर दिएका थिए । यहाँ हामी यस्तै एक योद्धा महाबली भीमको चर्...

मंसिर १९, २०७९

आधुनिकताको नाममा च्यातिएका र क्षतविक्षत कपडा लगाउनु अशुभ मानिने धार्मिक विद्वान्हरूले बताएका छन् । हिन्दू धार्मिक परम्पराअनुसार यस्ता पहिरन लगाउनेलाई विभिन्न बाधा व्यवधान आउने र प्रगतिसमेत नहुने उनीहरूको भनाइ छ ...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x