×

NMB BANK
NIC ASIA

दसैंमा घर जाँदा दुर्घटना : ५ को मृत्यु, ३ घाइते

कात्तिक ३, २०७७

NTC
Premier Steels

 ब्रेक फेल भई भीरबाट स्कार्पियो गाडी खस्दा आइतबार कटारीमा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ ।

Muktinath Bank

सिद्धिचरण राजमार्गको कटारी–घुर्मी सडक खण्डअन्तर्गत कटारी–१४ भदौरे भीरमा भएको दुर्घटनामा घाइते तीन जनाको अवस्था पनि गम्भीर छ । ओखलढुंगाको मानेभन्ज्याङ–९ माधवपुरका ४६ वर्षीय रामबहादुर सार्की, ४० वर्षीय खड्गबहादुर सार्की, ३५ वर्षीया नरिमाया सार्की, २७ वर्षीय कर्मे भनिने कर्णबहादुर सार्की र उदयपुरको कटारी–८ शिरिसेका ३० वर्षीय महेशबहादुर विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

घटनामा मानेभन्ज्याङकै १८ वर्षीया कल्पना सार्की, ३१ वर्षीया कुमारी सार्की र चालक रूपन्देहीको तिलोत्तमा–४ का २८ वर्षीय पवन खड्का घाइते छन् । कटारी अस्पतालले रिफर गरेपछि कल्पना र चालक खड्कालाई थप उपचारका लागि विराटनगर पठाइएको छ । भैरहवाबाट कटारी हुँदै ओखलढुंगाको मानेभन्ज्याङ जाँदै गरेको बा२०प ७१७१ नम्बरको स्कार्पियो दुर्घटना भएको हो ।


Advertisment
Nabil box
Kumari

उदयपुरका एसपी भीमबहादुर दाहालले ब्रेक फेल भएर स्कार्पियो भीरबाट खसेको बताए । सार्की परिवार भारतको लद्दाखबाट दसैँका लागि घर आउँदै थियो । भारतबाट घर आउने
क्रममा भैरहवाको होल्डिङ सेन्टरमा बसेका उनीहरूले रूपन्देहीबाट स्कार्पियो रिजर्भ गरेर आएका थिए । कान्तिपुर दैनिकमा खबर छ ।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x