तनुश्रीको ‘कमब्याक’

बलिउड नायिका तनुश्री दत्तले एक दशकपछि बलिउडमा ‘कमब्याक’ गरेकी छन्।

दुई वर्षअगाडि बलिउडमा ‘मी टु’को सुरुवात गरेकी तनुश्री सन् २०१० पछि पर्दाबाट हराइन्।


Advertisement

उनले अमेरिकामा आईटी ट्रेनिङ लिएको तर आफ्नो मनमा कलाकारिता नै रहेकाले अमेरिकाको डिफेन्स सेक्टरको जागिर नगरेको उल्लेख गरेकी छन्। अन्नपूर्ण पोस्टमा खबर छ ।
 


Advertisement

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्