×

NMB BANK
NIC ASIA

बच्चा जन्माउन धर्तीमा आउँछन् एलियन, १३ बच्चा जन्माएको यी महिलाको दाबी

पुस १७, २०७७

NTC
Premier Steels

एलियन्स छन् या छैनन् आजसम्म पक्का पुष्टि हुने प्रमाण भेटिएको छैन । तर, कहिलेकाँही वैज्ञानिकहरूले दिने अभिव्यक्तिले ब्रह्माण्डमा हामी मात्रै एक्लो छैनौं भन्ने आभास भने हुन्छ ।

Muktinath Bank

केही समयअघि अमेरिकाकी दुई महिलाले दिएको अभिव्यक्तिले सारा विश्वमा हलचल मच्चाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनीहरूले एलियन्स (परग्रही) बारे दिएको अभिव्यक्तिले सबैलाई हैरान पारेकोे छ ।


Advertisment
Nabil box
Kumari

उनीहरूले एलियन्सका साथ यौन सम्बन्ध मात्रै होइन, १३ बालबच्चा जन्माएको समेत दाबी गरेका छन् । 

Vianet communication

‘द सन डट को डट यूके’ का अनुसार अमेरिकाको लस एन्जल्समा बस्दै आएकी ब्रिगेट नीलसनएरिजोना र एलुना वर्सले आफूहरूले एलियन्ससँग यौन सम्बन्ध राखेर बच्चालाई जन्म दिएको दाबी गरेका हुन् । 

उनीहरूले एलियन्ससँग शारीरिक सम्बन्ध बनाउनु सबैभन्दा उत्कृष्ट अनुभव भएको पनि दाबी गरेका छन् । नीलसन र एलुना हाइब्रिड बेबी समुदायकी सदस्य समेत हुन् ।

यस समुदायकी सदस्य भएका कारण उनीहरूले आफ्ना बच्चा अन्तरिक्षमा एलियन्सका साथ बस्दै आएको बताएका छन् । 

नीलसनले भनेकी छन्, ‘एलियन्स त्यस्ता महिलालाई मात्रै लिन्छन् । जो उनीहरूका साथ जान चाहन्छन् र उनीहरूसँग यौन सम्बन्ध बनाउन चाहन्छन् ।’

उनका अनुसार आफूबाट जन्मिएका बच्चाहरू आफ्नो पिताको साथ अन्तरिक्षमा रहँदै आएका छन् । 

उनीहरूले आवश्यकता भएका बेला एलियन्स यौन सम्बन्धका लागि धर्तीमा आउने गरेको पनि बताएका छन् । हाइब्रिड समुदायकी महिलाले आफ्नो बच्चाका केही विचित्र तस्वीर पनि बनाएका छन् । 

यि चित्रमा बच्चा मानिसजस्तै छन् । आँखा कालो र केही ठूला छन् । उनीहरूले अन्य कुनै प्रमाण भने दिएका छैनन् । आफ्नो दाबीका साथ केवल तस्वीर मात्रै देखाएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

बैशाख २९, २०८१

असामान्यरूपमा पृथ्वीसँग ठोक्किएको बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक प्रदर्शन गर्यो । यसबाट बिजुली र सञ्चारमा व्यवधानको तत्काल कुनै रिपोर्ट प्राप्त भएको छैन ।  शुक्रबार ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x