×

NMB BANK
NIC ASIA

जीउज्यानको सुरक्षामा पहिलो प्राथमिकता दिन मजदूरहरूको आग्रह

पुस २५, २०७७

NTC
Premier Steels

विकास निर्माणको कार्य गर्दा वा गराउँदा पूर्वसावधानी अपनाई जीउज्यानको सुरक्षामा पहिलो प्राथमिकता दिन मजदूरले आग्रह गरेका छन् ।

Muktinath Bank

गाउँ क्षेत्रका सडक निर्माण गर्दा डोजरले यत्रतत्र झारेका ढुङ्गाले मानिसको ज्यानसमेत जान थालेपछि सबैखाले विकासको काममा सहभागी गराइने मजदूरको सुरक्षामा पहिलो ध्यान दिन आवाज उठेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रसुवा जिल्लाको अधिकांश भूभाग भिरालो भएको र ती स्थानमा सडक मार्ग खुलाउँदा स्काभेटर तथा डोजरजस्ता उपकरणले फ्याँकेका ढुङ्गा र माटोले वर्षायाममा भूक्षयको सम्भावना बढ्दै गएको छ । सडक खन्दा निस्केका ढुङ्गा र माटो सही तरिकाले व्यवस्थापन नगर्दा विभिन्न दुर्घटना हुने गरेकाले त्यसको सही ठाउँमा व्यवस्थापन हुनुपर्ने बुद्धिजीवीको सुझाव छ । 


Advertisment
Nabil box
Kumari

सडकको ट्रयाक तथा वर्षे पानी व्यवस्थापनका लागि डोजरले जमीन खोल्ने र टेवा पर्खाल एवं नालीको काममा संलग्न मजदूरलाई कार्यस्थलमा आवश्यक सुरक्षा व्यवस्था गर्न नौकुण्डका समाजसेवी सुरेश तामाङले आग्रह गरे ।

Vianet communication

काम लगाएको स्थानमा मजदूरलाई सुरक्षा सामग्री प्रदान नगर्नु, जोखिम न्यूनीकरणका लागि अगुवा नाइकेको व्यवस्था नहुनु र पूर्णरूपमा कामको जिम्मा पाएका व्यक्ति, फर्म, वा कन्सल्टेन्सीका जिम्मेवार व्यक्ति उपस्थित नहुनेजस्ता कारण मजदूरको ज्यान जोखिममा परेको तामाङले बताए ।
   
काम गर्ने स्थानमा विद्युत् आयोजनामा जस्तै हेलमेट, पञ्जा, गमबुठ, सफापानी, प्राथमिक उपचारका सामग्री र स्वास्थ्यकर्मीसमेतको व्यवस्था गर्न मजदूरले मागसमेत गरेका छन् ।

धुुञ्चे–९ केवु त्रिशूली खोला सडकको नाली निर्माणको काम गरिरहेको अवस्थामा नौकुण्ड गाउँपालिका–१ संयुल गाउँका मजदूर दमै थोक्राको डोजरले पल्टाएकै ढुङ्गाले किचेर यही पुस २१ गते घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x