×

NMB BANK
NIC ASIA

ओली पक्षका पूर्व माओवादीबारे प्रचण्डको टिप्पणी– जनयुद्ध कुहिएको फर्सी भनेको कसरी सुन्न सकेको होला ?

पुस २८, २०७७

NTC
Premier Steels

नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले केपी शर्मा ओली पक्षमा लागेका पूर्व माओवादी नेताहरूको परिस्थिति देखेर आफूलाई लाज लागेको बताएका छन् ।

Muktinath Bank

नेकपा प्रचण्ड–नेपाल समूहले पोखरामा आयोजना गरेको गण्डकी प्रदेशस्तरीय भेलालाई मंगलवार सम्बोधन गर्दै प्रचण्डले जनयुद्धलाई कुहिएको फर्सी भन्ने ओलीको भाषण पूर्व माओवादी नेताले कसरी सुन्न सकेको होला भन्दै आश्चर्य व्यक्त गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'जनयुद्धमा लागेका केही साथी केपीसँग जानुभएको छ । मलाई लाज लागेको छ, जनयुद्धलाई कुहिएको फर्सी भनेर भाषण गरेको कसरी सुन्न सकेको होला ?' प्रचण्डले भने ।


Advertisment
Nabil box
Kumari

उनले पूर्व माओवादीका केही नेताहरू प्रतिगमनको साक्षी बनेको आरोप लगाए । उनीहरूलाई जनयुद्ध कुहिएकै फर्सी हो त भनेर प्रश्न गर्न पनि प्रचण्डले कार्यकर्तालाई अपिल गरे ।

Vianet communication

'मर्म र भावनाविपरीत बोल्दा ती साथीहरू जो प्रतिक्रान्तिको साक्षी बन्नुभएको छ, प्रतिगमनको साथी बन्नुभएको छ, उहाँहरूलाई सोध्न म कमरेडहरूलाई आग्रह गर्न चाहन्छु–  जनयुद्ध कुहिएकै फर्सी हो त ?'

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x