×

NMB BANK
NIC ASIA

स्प्राइटको नयाँ अभियान 'रिफ्रेस म्याक्स, मोबाइल टाइम चिलक्स'

फागुन ९, २०७७

NTC
Premier Steels

कोका–कोलाको लोकप्रिय लेमन(लाइम पेय पदार्थ स्प्राइटले “रिफ्रेस म्याक्स, मोबाइल टाइम चिलक्स” नामको नयाँ अभियान शुरू गरेको छ । 

Muktinath Bank

यस अभियानको उद्देश्य उपभोक्ताहरूलाई उनीहरू घरमा स्क्रिनमा बेत्तित गर्ने समयमा सरल तरिकाले पूर्ण रूपमा रिफ्रेस रहनको लागि प्रेरित गर्ने भएको कोककोलाले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अभियानको बारेमा कोका–कोला नेपालका कन्ट्री निर्देशक अम्बुज सिंहले भने, “नयाँ स्प्राईट अभियानले हामी स्क्रीनमा बिताउने समयमा हाम्रा वरिपरि आउँने अनावश्यक अवरोधहरुका कारण आराम गर्न सक्दैनौं भन्ने सबैको साझा समस्यालाई प्रकाश पार्दछ । हामी हाम्रो उपभोक्ताहरुलाई स्प्राइटको साथ पूर्ण रूपले रिफ्रेस हुनुहोस् र घरमा आरामले तपाइँको रोजाई अनुसार स्क्रीनमा समय बिताउँदा कुनै अवरोधहरु झेल्नु नपरोस् भन्ने सन्देश दिन चाहन्छौं ।”


Advertisment
Nabil box
Kumari

यो विज्ञापन थुप्रै नोटिफिकेशनहरु सहित मोबाइल बजिरहेको अवस्थामा शुरू हुन्छ । यो विज्ञापनले हाम्रो मोबाइल टाइममा दुईवटा कुरा – कि रिफ्रेश या तनाव हुन सक्छ भन्ने बताएको छ ।

Vianet communication

त्यसपछि अभिनेताले सर्दै चिसो स्प्राईटको बोतल फ्रिजबाट निकालेर पप गरी बिर्को खोल्दै आइश क्युब र लाइम भएको गिलासमा खनाउँछ । हामी यो दुईवटा कुरा (तनाव वा रिफ्रेस) मा नअड्कौं र एउटै कुरामा अडिक रहौं त्यो हो स्प्राईटमार्फत रिफ्रेशमेन्ट । यो विज्ञापन “रिफ्रेस म्याक्स, मोबाइल टाइम चिलक्स” भन्ने ट्यागलाइनसँगै अन्त्य हुन्छ र उपभोक्ताहरूलाई अधिकतममा रिफ्रेस रहन र घरमै स्क्रीनको समयमा आराम गर्न प्रोत्साहित गर्दछ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

बैशाख १९, २०८१

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तोकेको ...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x