×

NMB BANK
NIC ASIA

प्रचण्ड–नेपाललाई जसपाको जवाफ - पार्टीको कित्ता प्रस्ट पारेर आउनुस्

फागुन १४, २०७७

NTC
Premier Steels

जनता समाजवादी पार्टीले कानुनी रूपमा एक तर व्यवहारमा विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहलाई सत्ता समीकरणबारे छलफल गर्नुअघि पार्टीको कित्ता प्रस्ट पार्न आग्रह गरेको छ।  

Muktinath Bank

दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले नयाँ सत्ता समीकरणमा सहकार्य गर्न प्रस्ताव गरेपछि जसपाका नेताहरूले पहिला पार्टीको कित्ता प्रस्ट पार्न आग्रह गरेका हुन्। उनीहरूबीच बिहीबार बिहान नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा कुराकानी भएको हो। यसअघि बुधबार दाहाल र नेपालले नयाँ सत्ता समीकरणमा सहकार्य गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रस्ताव गरेका थिए।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्रोतका अनुसार दाहाल र नेपालले नयाँ सत्ता समीकरणमा सहकार्यको प्रस्ताव गरेपछि जसपाका नेताहरूले सुरुमै प्रश्न गरेका थिए, ‘अहिलेसम्म तपाईंहरू एउटै पार्टी (नेकपा) मा हुनुहन्छ। पहिले तपाईंहरूले आफ्नो पार्टी कुन हो प्रस्ट पार्नुहोस्।’ वार्तामा सहभागी जसपा नेता राजेन्द्र महतोको अनुसार दाहाल र नेपालले नयाँ बन्ने सत्ता समीकरणमा आफूहरूलाई समर्थन गर्न प्रस्ताव गरेका थिए। ‘प्रतिगमन भयो भन्नेहरू र अग्रगमनकारी भन्नेहरू अहिले पनि एउटै पार्टीमा हुनुहुन्छ।  पहिले तपाईंहरूले आफ्नो पार्टीको कित्ता प्रस्ट पार्नुहोस् भनेर हामीले भन्यौं’, महतोले भने, ‘कित्ता प्रस्ट नभईकन नयाँ बन्ने समीकरणबारे कसरी छलफल गरौं भन्ने हाम्रो भनाइ रह्यो।’ वार्तामा जसपाबाट महतो, महन्थ ठाकुर र राजेन्द्र श्रेष्ठ सहभागी थिए। नागरिक दैनिकमा खबर छ ।


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x