×

NMB BANK
NIC ASIA

संसदमा माओवादीले माग्यो ओलीको राजीनामा, पम्फाको प्रश्न– जिताहा शासक जस्तो गरेर हिँड्ने ?

चैत ६, २०७७

NTC
Premier Steels

नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गरिदिँदा पनि प्रधानमन्त्री जिताहा शासकजस्तो गरेर हिँड्ने गरेको माओवादीको आरोप छ । 

Muktinath Bank

शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा अधिवेशन आह्वानको अवसरमा मन्तव्य राख्दै माओवादीकी प्रभावशाली नेतृ एवं सांसद पम्फा भुसालले सर्वोच्चले प्रतिनिधि सभा पुनःस्थापना भएपछि नैतिकताको आधारमा राजीनामा गर्नुपर्ने बताएकी हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘नैतिकताको विषय हो भने राजनीतिमा मूल्य हुन्छ । मैले सोचेकी  थिएँ, फागुन ११ गतेको फैसलापछि त्यो राजनीतिक नैतिकताको पालना गरिने छ । अहिले पनि बढो जिताहा शासक जस्तो गरेर हिँड्ने कुराले आम नागरिकमा के पर्छ होला ? जिम्मेवारी नलिने राजनीतिज्ञका कारण राजनीति बदनाम छ,’ भुसालले भनिन् । 


Advertisment
Nabil box
Kumari

नेतृ भुसालले प्रतिनिधि सभा विघटन सही थियो भनेर गतल कामको पुष्टि गर्नुभन्दा सच्चिएर अगाडि बढ्न अपिल गरिन् । ‘चुनाव रे, आफूले भनेजस्तो नहुँदा । सम्माननीय प्रधानमन्त्रीज्यू तपाईंले जनतालाई भ्रममा दिनुभएको छ । अहिलेको निर्वाचन प्रणालीमा बहुमत आउँदैन, दुईतिहाइको भ्रम छरेर लाज छोप्ने कुरा नगर्नुस्,’ उनले भनिन् । 

Vianet communication

माओवादीले एसिड आक्रमणविरुद्धको अध्यादेशमा आफूहरूको विरोध नरहेको स्पष्ट गर्‍यो । ‘एसिड आक्रमणविरुद्धको अध्यादेशको कसैले विरोध गरेको छैन, संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको विरोध गरेका हौं ।

कार्यव्यवस्था परामर्श समितिमा बिजनेस दिन नसक्ने अनि सभामुखलाई गाली गर्दै हिँड्ने काम बन्द होस्,’ भुसालले भनिन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x