×

नेपाली भूमिमा हतियारसहित भारतीय सुरक्षाकर्मी

बैशाख १४, २०७८

फाइल तस्बिर


कानुनतः हतियारसहित अर्को देशको भूमिमा प्रवेश गर्न नपाइने भए पनि भारतीय सीमा सुरक्षा बल (एसएसबी) हरेक दिन नेपाली भूमिमा आउजाउ गर्दै आएका छन्। कैलालीको  कैलारी  गाउँपालिका–७   स्थित   हौसलपुर   गाउँमा   उनीहरू हतियारसहित  निर्बाध  रूपमा  आउजाउ गर्दै आएका हुन्।

 उनीहरू खाजा खान र आफ्नो  अस्थायी  पोष्टतर्फ  जानका  लागि नेपाली भूमि हौसलपुर गाउँमा पुग्ने गरेको जनाइएको छ। एसएसबी  गाउँमा  हरेक  दिन  आए पनि  त्यस्तो  कुनै  समस्या  भने  नआएको गाउँका   भलमन्सा   सीताराम   चौधरीले बताए ।  उनीहरू आफ्नो भू–भागमा ड्युटी  गर्न  जानका  लागि  हाम्रो  गाउँ भएर  आउजाउ  गर्ने  गरेका  छन्,  उनले भने,  कहिलेकाहीँ  खाजा  खानका लागि  गाउँमा  हतियारसहित  आउने  गरे पनि अहिलेसम्म त्यस्तो कुनै समस्या भने सिर्जना गरेका छैनन्।


Advertisment

मोहना  नदीपारि  त्रिभुज  आकारको भू–भागमा  हौसलपुर  गाउँ  रहेको  छ। सो  गाउँको  तीनतिर  भारत  पर्दछ।  एक कुनाबाट  मात्रै  मोहना  नदीपारि  र  वारिको नेपाली  भू–भाग  जोडिएको  छ।  नदीपारि र   वारि   नेपाली   भू–भाग   जोडिएको ठाउँनजिकै    एसएसबीले    आफ्नोतर्फ अ‚थायी ड्युटी पोष्ट बनाएका छन्। सोही  पोष्टसम्म  आउजाउ  गर्नका लागि  उनीहरू  नेपाली  गाउँमा  पुग्ने  गरेका छन, गोरखापत्रमा खबर छ ।


Advertisment

जेठ १३, २०८१

चालु आर्थिक वर्षको सुरुवातदेखि नै राजस्व सङ्कलनमा दबाब बेहोरिरहेको सरकारका लागि संशोधित लक्ष्य भेट्टाउन पनि मुस्किल पर्ने देखिएको छ । आर्थिक गतिविधि विस्तार हुन नसक्दा बजेटको मुख्य स्रोतका रूपमा रहेको राजस्व सङ्क...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

जेठ २, २०८१

चालु आर्थिक वर्षको नौ महिना पूरा हुँदासम्म सरकारले आम्दानीभन्दा दुई खर्ब रुपियाँ बढी खर्च गरेको छ ।  महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले चैतसम्म आठ खर्ब ५७ अर्ब रुपियाँ आम्दानी गर्दा १० खर्ब ५६ अर्ब...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

x