×

NMB BANK
NIC ASIA

नगरपालिकाले अनुगमन गर्दा अखाद्य मिठाई नष्ट

बैशाख २७, २०७८

NTC
प्रतिकात्मक तस्वीर
Premier Steels

भक्तपुर नगरपालिकाले सोमवार मिठाई पसलको अनुगमन गरेको छ ।

Muktinath Bank

नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा नःपुखु, बुलुचा, साकोठा, सुकुलढोका, जगाती र चोखामा मिठाई पसल अनुगमन गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मंगलवार मातातीर्थ औंशीलाई ध्यानमा राखी मिठाई पसल नखोल्न र नबनाउन अनुरोध गर्दै अनुगमन गरिएकोे संयोजक गोराले बताए । अनुगमनमा मिठाई पसल खोलेकाहरूलाई जरिवाना गरिएको र अखाद्य मिठाई नष्ट गरिएको उनले बताए ।


Advertisment
Nabil box
Kumari

सुकुलढोकाको श्रेष्ठ मिठाई पसल र जगातीका २ मिठार्ई पसल अनुगमन टोली पुगेको थाहा पाएर भागेका थिए । दिव्य स्वीट्समा रङ बढी हालिएको मिठाई जफत गरी नष्ट गरिएको छ ।

Vianet communication

नवदूर्गा स्वीट्स एण्ड चाट हाउसमा भान्छा एकदम फोहर भएको पाइयो । तराजु १ थान जफत गरी ३ दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको र रङ बढी भएका जेरी र लड्डु जफत गरी नष्ट गरिएको छ ।

दिनेशको मिठाई पसलमा रङ बढी भएको मिठाई नष्ट गरिएको छ । तराजू एक थान जफत गरी पसल नवीकरण गर्न र ३ दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ ।

श्रीरामको मिठार्ई पसल ३ दिनभित्र दर्ता गर्न निर्देशन दिँदै रङ बढी भएको मिठाई जफत गरी नष्ट गरिएको बजार निरीक्षक रामकृष्ण प्रजापतिले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x