कात्तिक १७, २०८०
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा रामकृष्ण तिमिल्सेनाले किसानको विकास बिना देशको विकास हुन नसक्ने भन्दै देशको समग्र आर्थिक, सामाजिक र राजनैतिक विकासको नीतिमा किसानलाई समेटिने पर्नेमा जोड दिएका छन् ।
बिहीबार राष्ट्रिय किसान आयोगसँगको छलफल कार्यक्रममा उनले कृषि र किसान नै देशको पहिचान बनेको आजको स्थितिमा उच्च शिक्षा अध्ययन गरेको जनशक्ति समेत यस क्षेत्रमा संलग्न हुन चाहने वातावरण तयार गरिनुपर्ने बताए ।
अध्यक्ष तिमिल्सेनाले आयात प्रतिस्थापन गर्दै कृषि उत्पादनका उपजले निर्यातमुखी अर्थतन्त्र बन्न सक्ने कुरामा पनि जोड दिए ।
यसैगरी कार्यक्रममा किसान आयोगका अध्यक्ष डा प्रेम प्रसाद दंगालले तीनै तहका सरकारले कृषिलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिए । आयोगले सम्बन्धित पक्षको अनुसन्धान मात्रै नगरेर सम्बन्धित वर्गको समूदायलाई पनि ध्यान दिनुपर्ने धारणा समेत उनको थियो ।
कार्यक्रममा समावेशी आयोगका सदस्य विष्णुमाया ओझाले दुबै आयोगको सहकार्यमा किसानमुखी नीति बनाउन जोड दिइन् भने अर्का सदस्य हरिदत्त जोशीले कृषि श्रमिकको पहिचान गरी उपयुक्त ज्याला कायम गरिनुपर्ने धारणा राखे ।
यस्तै सदस्यहरु पुष्पराज तिमिल्सेन, किसान आयोगका अर्थ विज्ञ डाल प्रसाद पुडासैनीले पनि सो क्रममा आ–आफ्नो धारणा राखेका थिए ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...