×

NMB BANK
NIC ASIA

मेसी बार्सिलोनामै बस्ने, कम तलब लिने

असार ३१, २०७८

NTC
Premier Steels

बार्सिलोना क्लबका सुपरस्टार खेलाडी लियोनल मेसीले क्लबसँग थप पाँच वर्षको सम्झौता गरेका छन् । 

Muktinath Bank

कम तलब लिएर उनी क्लबमा बस्न सहमत भएको विभिन्न सञ्चारमाध्यममा समाचार आएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मेसी बार्साका सर्वाधिक गोलकर्ता खेलाडी हुन् । विगत २१ वर्षदेखि क्लबमा जोडिएका मेसीको सम्झौता गत जुन महिनामा सकिएको थियो र उनी अहिले फ्री एजेन्ट हुन् । 
 


Advertisment
Nabil box
Kumari

जोआन लापोर्ता क्लबको अध्यक्ष बनेदेखि तलब घटाएर भए पनि मेसीलाई राखिरहने मिसन बनाएका छन् । ला लिगाको कठोर आर्थिक नियन्त्रण नियमभित्र क्लब बस्नेछ । 

Vianet communication

ला लिगाका प्रमुख जाभिएर टेबासले बार्सिलोनालाई कुनै छुट नदिइने बताएका छन् । क्लबलाई एक अर्बभन्दा बढीको ऋण छ । 

मेस्सीले पछिल्लो सम्झौता सन् २०१७ मा हस्ताक्षर गरेका थिए । एल मुन्डो पत्रिकाका अनुसार, त्यो सम्झौता विश्व खेलकुदकै सबभन्दा ठूलो रकम हो । 

क्लबले खेलाडीहरूको समूह तयार पारिरहेको छ । जुनियर फिर्पो, जीन–क्लेयर टोडिबो र कार्लेस आलेनालाई बेच्न खोजेको छ । अनि सर्जियो अग्वेरो, मेम्फिस डिपे र एरिक गार्सियालाई सित्तैमा भित्र्याएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

बैशाख २४, २०८१

इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सविरुद्ध शानदार जीत हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा केकेआरले लखनउलाई ९८ रनले हराएको हो ।  जितसँगै केकेआर अंक तालिका...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x