×

NMB BANK
NIC ASIA

मुख्यमन्त्री पोखरेलसहित सत्तापक्ष संसद भवन छाडेर बाहिएपछि प्रदेशसभा बैठक प्रभावित

असार ३१, २०७८

NTC
Premier Steels

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल प्रदेशसभा संसद भवन छाडेर बाहिरिएपछि बजेटबारे छलफल भइरहेको प्रदेशसभा बैठक प्रभावित भएको छ ।

Muktinath Bank

साँझ ५ बजे आधा घण्टाका लागि स्थगित भएको लुम्बिनी प्रदेशसभा बैठक शुरू हुन सकेको छैन । बैठक साढे ५ बजेसम्मका लागि स्थगित गरिएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सत्ता पक्षीय सांसद, मन्त्री र मुख्यमन्त्री नै बजेट निर्णयार्थ प्रस्तुत हुने बेला संसदबाट बाहिरिएपछि सभामुखले आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए ।


Advertisment
Nabil box
Kumari

छलफलमा सबै मन्त्रीहरू सहभागी भएका थिए । संसद बहिष्कार गरेपछि सभामुख पूर्णबहादुर घर्तीले प्रतिपक्षसँग छलफल गर्न आधा घण्टाका लागि सदन स्थगित गरेका थिए । 

Vianet communication

छलफलको समय साढे ५ बजे सकिएको भए पनि मुख्यमन्त्री पोखरेल संसद भवन नै छाडेर बाहिरिएपछि  बैठक शुरू हुन नसकेको जनाइएको छ ।

सदन शुरू नभएपछि विपक्षी गठबन्धनले ६ बजे पत्रकार सम्मेलन गर्ने भएका छन् । बजेट निर्णयार्थ प्रस्तुत हुनुभन्दा छलफलका लागि समय माग गरे पनि समय नपाएपछि आफूहरू बैठक छाडेर निस्किएको नेकपा एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले बताए ।

बिहीवारको बैठकमा सत्तापक्षीय सांसद अजयबहादुर शाही उपस्थित छैनन् । यतिबेला बजेट निर्णयार्थ पेश भएमा असफल हुने देखेर एमालेले बहिष्कार गरेको विपक्षीको आरोप छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x