×

NMB BANK
NIC ASIA

एमाले फुटाउन हतारमा विश्वासको मत लिन लागियो : भीम आचार्य

साउन ३, २०७८

NTC
Premier Steels

नेकपा एमाले फुटाउने उद्देश्यले प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिन लागेको एमाले नेता भीम आचार्यले आरोप लगाएका छन् ।

Muktinath Bank

एमालेमा माधव नेपाल र झलनाथ खनाल समूहमा रहेका आचार्यले प्रधानमन्त्रीलाई विश्वासको मत लिन एक महिनाको समय हुँदाहुँदै अहिल्यै एमाले फुटाउने उद्देश्यले विश्वासको मत लिन लागेको प्रतिक्रिया दिएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘विश्वासको मतको लागि अझै प्रशस्त समय थियो । अरू विकल्प पनि हुन सक्थे तर, अहिल्यै विश्वासको मत लिन खोज्नु भनेको पार्टी फुटाउने एउटै उद्देश्य हो,’ उनले भने । 


Advertisment
Nabil box
Kumari

कोटेश्वरमा माधव नेपाल निवासमा आन्तरिक छलफल सकेर बाहिरिने क्रममा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै आचार्यले भने, ‘१० बुँदे सहमति गरेर पार्टी एकता कायम गर्न लागेको बेला कुत्सित मनसाय राखेर पार्टी फुटाउने उद्देश्यले विश्वासको मत लिन खोजिएको छ । यो षड्यन्त्र हो ।’

Vianet communication

विश्वासको मत दिनेबारे एमालेको नेपाल समूहमा कुनै छलफल नभएको र कसैले विश्वासको मत दियो भने त्यो व्यक्तिगत निर्णय हुने उनले बताए । आचार्य आफैं भने प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन नहुने पक्षमा छन् । 

कसैले विश्वासको मत दिए भने माधव–खनाल समूहको आधिकारिक निर्णय नहुने आचार्यको भनाइ छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x