×

NIC ASIA

अमेरिकाले अस्ट्रेलियाको भूमिमा गर्‍यो पेट्रियट मिसाइलको परीक्षण, चीनलाई सन्देश

साउन ४, २०७८

Prabhu Bank
NTC
Premier Steels

चीनले अस्ट्रेलियालाई लगातार धम्की दिएपछि अमेरिकाले पहिलोपटक आफ्नो पेट्रियट क्षेप्यास्त्र प्रणालीको परीक्षण अस्ट्रेलियाको भूमिमा गरेको छ । 

Muktinath Bank

अमेरिका र अस्ट्रेलियाबीच भइरहेको ट्यालिस्म्यान सेबर २१ नामक युद्ध अभ्यासमा यो परीक्षण गरिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघि जुलाई १६ मा जापान र ग्वाममा तैनाथ गरिएका जमीनबाट आकाशमा मार हान्ने पेट्रियट मिसाइलहरूले ड्रोन विमानलाई खसाउने अभ्यास गरेका थिए । 


Advertisment
Nabil box
Kumari

यसैबीच अमेरिका र अस्ट्रेलियाले मिलेर गरेको अभ्यासमा निगरानीका लागि चीनले आफ्नो जासूसी युद्धपोत पठाएको छ । 

Vianet communication

ट्यालिस्मान सेबर २१ युद्धाभ्यासमा अस्ट्रेलिया र अमेरिकाका सैनिकहरूले जापान, न्युजील्यान्ड, ब्रिटेन र दक्षिण कोरियासँग मिलेर अभ्यास गरेका छन् । अभ्यासमा १७ हजार सैनिक सहभागी भएका छन् । 

भारत, फ्रान्स, जर्मनी र इन्डोनेसियालाई पर्यवेक्षक मुलुकका रूपमा बोलाइएको छ । 

यो युद्धाभ्यास दुई वर्षमा एकपटक हुने गरेको छ । 

अमेरिकाको पेट्रियट एड्भान्स्ड केपेबिलिटी–३ क्षेप्यास्त्र संसारको उत्कृष्ट डिफेन्स सिस्टममा पर्छ । यसले शत्रुको ब्यालिस्टिक मिसाइल, क्रुज मिसाइल र लडाकू जहाजहरूलाई क्षणभरमा ध्वस्त पार्न सक्छ । सबै मौसममा प्रहार गर्न सकिने यस क्षेप्यास्त्रको निर्माण लकहीड मार्टिनले गरेको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

बैशाख २९, २०८१

असामान्यरूपमा पृथ्वीसँग ठोक्किएको बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक प्रदर्शन गर्यो । यसबाट बिजुली र सञ्चारमा व्यवधानको तत्काल कुनै रिपोर्ट प्राप्त भएको छैन ।  शुक्रबार ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x