×

NIC ASIA

उपेन्द्रलाई आधिकारिकता दिने निर्णयविरुद्ध सर्वोच्चमा महन्थ ठाकुरको रिट

साउन १५, २०७८

Prabhu Bank
NTC
Premier Steels

जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता सम्बन्धी निर्वाचन आयोगको निर्णयविरुद्ध जसपाको महन्थ ठाकुर ठाकुर पक्षले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

Muktinath Bank

निर्वाचन आयोगले साउन ११ गते उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिनेसम्बन्धी निर्णय गरेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघि निर्वाचन आयोगले सनाखत गर्न साउन ११ गते आयोगमा आउन जसपाका कार्यकारिणी समिति सदस्यलाई भनेको थियो ।


Advertisment
Nabil box
Kumari

त्यसविरुद्ध पनि महन्थ पक्षले सर्वोच्चमा रिट दायर गरेको थियो ।

Vianet communication

तर न्यायाधीश कुमार रेग्मीको इजलासले तत्काल अन्तरिम आदेश दिन अस्वीकार गर्दै अन्तरिम आदेशबारे छलफल गर्न निर्वाचन आयोग र विवादरत दुवै पक्षलाई बोलाउने आदेश गरेको थियो ।

तर निर्वाचन आयोगले त्यसअघि नै साउन ११ गते उपेन्द्र यादवलाई बहुमत कार्यकारिणी समिति सदस्यले गरेको सनाखतका आधारमा दलको आधिकारिकता दिएको थियो।

सोही निर्णयविरुद्ध ठाकुरले सर्वोच्चमा दोस्रो रिट दर्ता गराएका हुन्।

उक्त निर्णयलाई कार्यान्वयन गर्दा पार्टी नै विभाजित हुने तथा केन्द्रीय नेतृत्वको प्रयोजन नै समाप्त हुने भएकाले रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म निर्वाचन आयोगले साउन ११ गते गरेको निर्णय कार्यान्वयन नगर्नू, नगराउनू भन्ने आदेश माग गर्दै महन्थले रिट दायर गरेका हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x