×

NIC ASIA

एमालेमा सहमति जुटाउन भीम रावलको सक्रियता, राष्ट्रपति भण्डारीसँग लामो छलफल

साउन २४, २०७८

Prabhu Bank
NTC
Premier Steels

पार्टी विवाद मिलाउन नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सक्रियता बढाएका छन् । 

Muktinath Bank

१० बुँदे सहमति गर्न माधव नेपाल पक्षबाट कार्यदलको संयोजक रहेका रावलले पार्टी विवाद मिलाउन शनिवार राष्ट्रपति विद्या भण्डारीसँग भेटवार्ता गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दिउँसो अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर आजका लागि राखिएको केन्द्रीय कमिटी बैठक स्थगित गर्न लगाएका थिए । राष्ट्रपति भण्डारीसँग शनिवार साँझ शीतल निवासमा २ घण्टा लामो छलफल भएको थियो । 


Advertisment
Nabil box
Kumari

भेटमा रावलले पार्टी एकताका लागि पहल गर्न राष्ट्रपति भण्डारीलाई आग्रह गरेका स्रोतले बतायो । रावलको अडानपछि शुक्रवार सम्पन्न माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले १० बुँदे सहमतिलाई आधार मानेर पार्टी एकता गर्नुपर्ने निष्कर्ष निकालेको थियो । 

Vianet communication

यसअघि १० बुँदे सहमतिको स्वामित्व लिन इन्कार गर्दै आएका नेता नेपालले केन्द्रीय कमिटी बैठकमार्फत् १० बुँदेको आधारमा पार्टी एकता गर्नुपर्ने निष्कर्ष निकालेका थिए । आइतवारका लागि निर्धारित केन्द्रीय कमिटी बैठक स्थगित पछि पार्टीमा सहमतिको प्रयास स्वरुप एमालेका दोस्रो तहका नेताहरूले छलफल अगाडि बढाएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

जेठ १८, २०८१

राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

x