×

NMB BANK
NIC ASIA

प्रदेश सभाको विशेष अधिवेशन

लुम्बिनी प्रदेश सभा विशेष अधिवेशन : सत्तापक्षले बहिस्कार गरे पनि बैठक चलाउने तयारी

साउन २७, २०७८

NTC
Premier Steels

आज (बुधवार) दिउँसो १ बजे बस्ने लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन सत्तापक्षले नै बहिस्कार गर्ने संकेत गरेको छ । तर, प्रदेश सभा सचिवालयले सत्तापक्षले संसद् बहिस्कार गरे पनि बैठक सञ्चालन गर्ने तयारी गरेको छ । 

Muktinath Bank

प्रदेश सभा सचिवालयका अनुसार सरकारले आह्वान गरेको अधिवेशन नभई प्रदेश सभाका एक चौथाइ सदस्यले समावेदन गरेर अधिवेशन आह्वान भएको भन्दै बैठक सञ्चालन गर्ने तयारी गरिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले कार्यसूचीअनुसार नै बैठक अगाडि बढ्ने लोकान्तरलाई बताए । अहिले सत्तापक्षले बैठक बहिस्कार गरे के होला भन्न चासो बढेको छ ।


Advertisment
Nabil box
Kumari

आजको बैठकमा मुख्यमन्त्री पोखरेलविरुद्धको अविश्वासको प्रस्ताव टेबल गर्ने, छलफल र निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ । 

Vianet communication

सरकार प्रवक्ता बैजनाथ चौधरीले बैठक बस्नु अगाडिसम्म सर्वोच्चको आदेश कुर्ने र त्यसपछि के गर्ने भन्ने निर्णय मुख्यमन्त्री शंकर पोखरेल आफैँले निर्णय गर्ने बताए । 

मुख्यमन्त्री पोखरेल संसद् फेस गर्ने मुडमा छैनन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x