×

NMB BANK
NIC ASIA

आइसल्यान्डको संसदमा महिलाको बहुमत आएको भए पनि पुनः गणना गर्दा उल्टियो नतिजा

असोज ११, २०७८

NTC
Premier Steels

युरोपेली मुलुक आइसल्यान्डको आमनिर्वाचनपछि पहिलोपटक संसदमा महिलाको बहुमत आएको भए पनि पुनः गणना गर्दा नतिजा उल्टिएको छ । 

Muktinath Bank

आइतवार संसारका धेरै सञ्चारमाध्यमहरूले आइसल्यान्डमा लैंगिक क्रान्ति भएको भन्दै समाचार छापेका थिए । स्थानीय निर्वाचन अधिकारीहरूले ३३ जना महिला अनि ३० जना पुरुष सांसद निर्वाचित भएको बताएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर अन्तिम गणनामा पुरुष सांसद ३३ र महिला सांसद ३० भएको निर्वाचन आयोगले जनायो । 


Advertisment
Nabil box
Kumari

कतिपय निर्वाचन क्षेत्रमा अन्तर एकदमै थोरै आएपछि पुनः गणना गरिएको र त्यसले गर्दा मुलुकको लैंगिक इतिहास बन्न नपाएको निर्वाचन अधिकारी इंगी ट्रीग्वासोनमेनले बताए । 

Vianet communication

कुनै पनि दलले मतगणना पुनः गर्नका लागि नभनेको उनले स्पष्ट पारे । 

चुनावमा सत्तारूढ गठबन्धन नै विजयी भएको छ । प्रधानमन्त्री काटरिन जेकब्सडोट्टिरको नेतृत्वमा रहेको तीनदलीय गठबन्धनले बहुमत हासिल गरेकाले नयाँ सरकार बनाउन वार्ता गर्ने अपेक्षा छ । 

तर जेकब्सडोट्टिरको लेफ्ट ग्रीन मुभमेन्ट पार्टीले पहिलेको भन्दा तीन सीट घटाउँदै जम्मा आठ सीट जितेका उनी प्रधानमन्त्री नबन्ने सम्भावना छ । त्यस्तो अवस्थामा इन्डिपेन्डेन्स पार्टीका ब्यार्नी बेनेडिक्टसोन प्रधानमन्त्री बन्न सक्छन् । उनको दलले १६ सीट कायम राखेको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x