×

NMB BANK
NIC ASIA

माओवादी सहितको सरकारले एमसीसी सम्झौता गरेको हो : परराष्ट्रमन्त्री खड्का

असोज ११, २०७८

NTC
Premier Steels

परराष्ट्रमन्त्री नारायण खड्काले अमेरिकी सहयोगको एमसीसी सम्झौता नेकपा माओवादी केन्द्र सहितको नेपाली कांग्रेस नेतृत्वको सरकारले गरेको बताएका छन् ।

Muktinath Bank

अमेरिका भ्रमणमा रहेका मन्त्री खड्काले एक कार्यक्रममा माओवादी सहितको मन्त्रिपरिषद् बैठकले पारित गरेर एमसीसी सम्झौता भएको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘जुन बेला अर्थमन्त्रीलाई (अमेरिका) पठाइयो सही गर्नका लागि, त्यतिबेला नेपाली कांग्रेस एक्लै थिएन, त्यतिखेर माओवादी केन्द्रसँग सहकार्य गरेर निर्वाचनका लागि सरकार बनाएका थियौं । अर्थमन्त्रीलाई पठाउनका लागि प्रधानमन्त्री एक्लैले पठाउने होइन, त्यहाँ क्याबिनेटमा जान्छ र क्याबिनेटले ओके भनिसकेपछि अर्थमन्त्रीले आएर सही गर्नुभयो,’ उनले भने, ‘मन्त्रिपरिषद्मा अर्थमन्त्रीको प्रस्ताव लैजाँदा ती दलका साथीहरू पनि हुनुहुन्थ्यो, त्यतिखेरै त्यसलाई रोक्नुपर्थ्यो, के गर्नुपर्थ्यो ।’


Advertisment
Nabil box
Kumari

एमसीसीको प्रक्रिया डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा शुरू भएर पुष्पकमल दाहाल ‘प्रचण्ड’, केपी शर्मा ओली सबैलाई जानकारी रहेको मन्त्री खड्काले बताए ।

Vianet communication

एमसीसी पारित गर्न तत्कालीन प्रधानमन्त्री ओलीले बजेटमै राखेर एमसीसी पारित गर्न प्रयास गरेका उनले स्मरण गरे । 

उनले भने, ‘हिजो पास गर्नुपर्छ भन्ने पार्टी र त्यसका नेता, बजेटमा समेत राखियो, अगाडि बढाउन पहल पनि गरियो, त्यो बेला संशोधन हुनुपर्छ भन्ने थिएन । अहिले आएर संशोधन हुनुपर्छ भन्ने कुरा आयो । हामी कहाँ छौं, हामी राष्ट्रिय नेता भएको मान्छे के बोल्छौं ? कति जवाफदेही छौं ? अनि के भन्छ दुनियाँले ?’

मन्त्री खड्काले एमसीसी सम्झौता संशोधन नहुने बताए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x