×

NMB BANK
NIC ASIA

नेकपा एस एमाले मोरङको चियापानमा सहभागी नहुने

कात्तिक २२, २०७८

NTC
Premier Steels

नेकपा एमाले मोरङले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा नेकपा एकीकृत समाजवादी नजाने भएको छ । 

Muktinath Bank

पत्र पठाए पनि चियापान कार्यक्रममा सहभागी हुन नसक्ने नेकपा एस मोरङका प्रवक्ता ओसिम आलमले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'हामी ठेगाना पनि नभएको अवैध गर्भबाट जन्मेको पाटीलाई कसरी बोलाउनुभयो, अचम्म मानिरहेका छौँ,' उनले भने ।


Advertisment
Nabil box
Kumari

नेकपा एकीकृत समाजवादीले विराटनगरमा गरेको चियापान कार्यक्रममा एमाले पनि गएको थिएन ।

Vianet communication

केहिदिन अघि मात्रै एमालेका सचिव योगेश भट्टराइले नेकपा एस अवैध गर्भाधानबाट जन्मेको पार्टीको संज्ञा दिएका थिए ।  

नेकपा एसका केन्द्रिय स्तरका नेतालाई भने एमाले मोरङले म्यासेज पठाएको छ । सहभागी भइदिन हुन भन्दै जिल्ला अध्यक्षको नम्बरबाट म्यासेज आएको उप सचिव महेश रेग्मीले भने,'कार्ड नै पठाएको भए सहभागी हुने थिए ।'

७ हजारभन्दा बढि कार्यकर्तालाई सहभागी गराएर चियापान गर्ने एमाले मोरङले जनाएको छ ।

शुभकामना आदान प्रदान कार्यक्रममा नेकपा एमाले अध्यक्ष अ‍ोलीले सम्बोधन गर्ने एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले बताए ।

पार्टीका विभिन्न कमिटि, जनप्रतिनिधि, जनवर्गीय संगठनका पदाधिकारीहरूलाई अनिवार्य उपस्थित हुन एमाले मोरङले ह्वीप जारी गरेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x