×

NMB BANK
NIC ASIA

कलेजमा उद्यमशीलताका लागि नबिल बैंकले सहयोग गर्ने

मंसिर १२, २०७८

NTC
Premier Steels

वीरगञ्ज पब्लिक कलेजमा व्यावसायिक एवं उद्यमशीलताका शिक्षालाई थप प्राथमिकता दिने उद्देश्यले नबिल बैंकसँग सहकार्य हुने भएको छ ।

Muktinath Bank

यसका लागि ती २ निकायबीच सम्झौता समेत भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निजी क्षेत्रको बैंक नबिलको सामाजिक उत्तरदायित्वअन्तर्गत नबिल स्कूल अफ सामाजिक उद्यमीअन्तर्गत प्रदेश नम्बर २ का लागि कलेज र बैंकबीच यस्तो सम्झौता भएको छ ।


Advertisment
Nabil box
Kumari

कार्यक्रमअन्तर्गत प्रदेश नम्बर २ का १८–६० वर्षसम्मका उद्यमशीलतामा रुचि राख्ने र समाजलाई सकारात्मक योगदान गर्न चाहने व्यक्तिलाई उद्यमशीलतासम्बन्धी विविध तालिम दिने उद्देश्यले सम्झौता भएको हो । 
 
स्थापनाकालदेखि नै आधारभूत शिक्षासँगसँगै व्यावहारिक शिक्षा प्रदान गर्दै आइरहेको कलेजले अहिलेको समयमा व्यावसायिक एवं उद्यमशीलताका शिक्षाले मात्र देश अनि समाजलाई आर्थिकरूपमा सबल बनाउन सक्छ भन्ने उद्देश्यले विभिन्न व्यावसायिक एवं व्यवसायी बनाउने तालिम प्रदान गर्दै आएको छ ।

Vianet communication

वीरगञ्जमा कुशल व्यवस्थापक र मानवीय व्यावसायिक स्रोतको उत्पादन गर्ने लक्ष्यसहित सो कलेज विक्रम संवत् २०५७ सालमा स्थापना भई व्यवस्थापनमा प्लसटु, बीबीए, बीबीएस, बीआईएम, एमबीए, एमबीएसको अध्ययन भइरहेको गुणस्तरीय पठनपाठनमा काठमाडौं बाहिरका कलेजमा उत्कृष्टता प्रदान गर्दै आएको हो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २६, २०८१

लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका २ वटा शाखा स्थानान्तरण गरेको छ । काठमाडौं महानगरपालिकाको वडा नम्बर १७, खुसिबु अवस्थित २ शाखामध्ये १ शाखा अब काठमाडौंको नागार्जुन नगरपालिका वड...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

बैशाख ६, २०८१

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९ दशमलव ५६ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७२ दशमलव १४ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटीभ परिसूचक तीन दशमलव शून्य चार अङ्कले ओरालो लागेर तीन स...

बैशाख ४, २०८१

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४ दशमलव ८१ अङ्कले ओरालो लागेर १ हजार ९ सय ९१ दशमलव ७१ मा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटीभ परिसूचक दुई दशमलव २६ अङ्कले ओरालो लागेर तीन ...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x