×
Bajaj Top
Khukuri
FONEPAY

एमाले महाधिवेशन

अध्यक्षमा पराजित भीम रावल एमाले केन्द्रीय सदस्यमा विजयी

काठमाडाैं | मंसिर १४, २०७८

NTC
TVS INSIDE

नेकपा एमालेको अध्यक्षमा पराजित भीम रावल केन्द्रीय सदस्यमा भने विजयी भएका छन् । 

Sanima Bank
morang Auto yamaha

मंगलवार साँझ चितवनको सौराहामा घोषणा सभामा केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले ९०४ मत प्राप्त गरेर रावल विजयी भएको घोषणा गरेका हुन् । 


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

तर रावलले अध्यक्षमा मात्र आफ्नो उम्मेदवारी रहेको बताएका सुब्बाले जानकारी दिए । अध्यक्षमा २२३ मत प्राप्त गरेका रावलले केन्द्रीय सदस्यमा ९०४ मत प्राप्त गरे । 

उपाध्यक्षमा पराजित घनश्याम भुसालले केन्द्रीय सदस्यमा १२६५ मत प्राप्त गरेर विजयी भएका हुन् ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk
JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ३, २०७८

नेकपा (एमाले)ले २५ भन्दा बढी सहभागिता रहने सबै कार्यक्रम स्थगित गर्ने भएको छ ।  सोमवार एक आन्तरिक सर्कुलर जारी गर्दै पार्टी तथा जनसंगठनका सबै कार्यक्रम स्थगित गर्न निर्देशन दिएको हो ।  कोभिड&ndas...

माघ ३, २०७८

लोकतान्त्रिक समाजवादी, नेपालको मोरङमा समन्वय समिति समानान्तर रूपमा गठन भएको छ । समितिले आज पत्रकार सम्मेलनको आयोजना गरी  कार्य सञ्चालन सुरु गरेको जानकारी दिएको छ । पत्रकार सम्मेलनमा केन्द्रीय संयोजक महन्थ ...

माघ ३, २०७८

प्रदेशसभा गठन भएको ४ वर्षपछि २ नम्बर प्रदेशले आफ्नो नाम ‘मधेश प्रदेश’ राख्न सफल भएको छ । प्रदेश सभाको सोमवार बसेको बैठकमा मधेश प्रदेश नाम राख्ने प्रस्तावलाई दुईतिहाइ मतले स्वीकृत गरेको छ । प्रद...

माघ ३, २०७८

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी वैशाखमै स्थानीय तहको चुनाव हुने बताएका छन् ।  लोकान्तर डट्कमसँगको अन्तर्वार्तामा थापाले संविधान अनुसार वैशाखमा जसरी पनि चुनाव गर्नैपर्ने र त्यसलाई कुनै...

माघ ३, २०७८

लुम्बिनी प्रदेशमा माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ ५ दलीय गठबन्धनका उम्मेदवारले जीत निश्चित भएको दाबी गरेका छन् । ५ दलीय गठबन्धनका उम्मेदवारले सोमवार बुटवलमा पत्रकार सम्मेलन गरी आफूहरूको जीत न...

माघ ३, २०७८

नेकपा एमाले कोभिड–१९ संक्रमणलाई ध्यानमा राखी २५ जनाभन्दा बढीको उपस्थिति रहने गरी पार्टी तथा जनसंगठनका कार्यक्रमलाई स्थगित गर्न निर्देशन दिएको छ ।  पार्टी केन्द्रीय कार्यालयका सचिव डा. भीष्मनाथ अधिका...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...

राजकाज चलाउने सवाल- कसरी गर्ने नेता र विज्ञको तालमेल ?

राजकाज चलाउने सवाल- कसरी गर्ने नेता र विज्ञको तालमेल ?

पुस ३०, २०७८

कुनै खास विषयमा निरन्तर अनुसन्धानको माध्यमबाट विशेष ज्ञान र अनुभव प्राप्त गरी बौद्धिक निष्ठा, निष्पक्षता र इमानमा अनवरत अडिग रहने विज्ञहरू भेट्टाउनु र उनीहरूको सहयोग पाउनु निकै कठिन समय भनेको कुनै पनि मुलुकको ...