×
Bajaj Top
Khukuri
Dataz
FONEPAY

नगरपालिकालाई माछामा आत्मनिर्भर बनाउन रामनगरमा माछापालन शुरू

धरान | मंसिर १८, २०७८

NTC
TVS INSIDE

बेलका नगरपालिकालाई माछामा आत्मनिर्भर बनाउने उद्देश्यले उदयपुरको बेलका नगरपालिका–२ स्थित रामनगरमा व्यावसायिक माछापालन शुरू गरिएको छ । 

Sanima Bank
morang Auto yamaha

बेलका माछा सहकारी संस्था दर्ता गरेर नगरपालिकाको साझेदारीमा व्यावसायिकरूपले माछा पालन गर्न थालिएको हो ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

कोशी नदीको किनारमा खाली रहेको १४६ बिघा  जमिन नगरपालिकासँग भाडामा लिएर गत वैशाखदेखि माछापालन शुरू गरिएको संस्थाका अध्यक्ष अशोक कार्कीले जानकारी दिए ।

हाल ३३ वटा पोखरी बनाई ३ लाख २८ हजार माछाका भुरा छाडिएको उनले बताए । अहिले २ किलोग्रामसम्मका माछा भइसकेका र बिक्री गर्न पनि थालिएको छ ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

प्रदेश सरकारको ४५ लाख रुपैयाँ र सहकारीको ५५ लाख रुपैयाँको लगानीमा फार्म शुरू गरिएको छ । उदयपुरमा माछा जोनको कार्यक्रम परेकाले यसअघिदेखि व्यावसायिक रूपले माछापालन गर्दै आएका कार्कीको सक्रियतामा बेलका नगरमा माछा फार्म खोलिएको सहकारी संस्थाका सदस्य शरद कोइरालाले बताए ।

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ६, २०७८

नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिले श्रमजीवी पत्रकार ऐन, २०५२ को पूर्ण कार्यान्वयन गर्नुपर्ने माग गरेको छ । समितिले पछिल्लो समयमा कतिपय सञ्चारगृहले नियमित तलबलगायत सेवा सुविधा नदिएको तथा श्रमजीवी पत्र...

माघ ६, २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले जनसरोकारका दुई विषयमा मातहतका निकायलाई निर्देशन दिएका छन् ।  देउवाले बजारमा सिटामोल लगायतका औषधीको अभाव भएको जानकारी आएको भन्दै त्यस्तो अभाव तत्काल अन्त्य गर्ने गृह मन्त्री र...

माघ ६, २०७८

रोल्पामा एक महिलाले आफ्नै पतिको हत्या गरेकी छिन् । सुनछहरी गाउँपालिका–६ फगाम  झिरवाङकी ४१ वर्षीया मीना पुनले ४५ वर्षीय पति काले  पुनको हँसिया र ढुङ्गा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएक...

माघ ६, २०७८

हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले आगामी तीन दिनसम्म देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भेगका थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भा...

माघ ६, २०७८

पर्साको वीरगञ्जबाट रु ५० लाखमूल्य बराबरको भन्सार छलीका सामानसहित प्रहरीले मालबाहक ट्रक र चालक नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएको ट्रक र चालकलाई प्रहरीले आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया...

माघ ६, २०७८

हाल देशको मौसममा पश्चिमी वायुको प्रभाव रहेको छ। जसका कारण बिहीबार  बिहानैदेखि सुदूरपश्चिम, कर्णाली लगायत अन्य प्रदेशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहेको छ । साथै पश्चिम र पूर्वी तराई भेगमा ...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...