×

NMB BANK
NIC ASIA

इन्जिनीयरको अभावले विकास निर्माणको काममा तीव्रता दिन सकिएन : मन्त्री यादव

पुस १९, २०७८

NTC
Premier Steels

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले मन्त्रालयको काममा खट्ने इन्जिनीयरको अभावको कारण विकास निर्माणको काम तीव्रता दिन नसकेको बताएकी छन् ।

Muktinath Bank

सोमवार भएको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै मन्त्री यादवले मन्त्रालयमा काममा खट्ने इन्जिनीयरहरूको अभावको कारण विकास निर्माणको काम तीव्रगतिमा अगाडि बढ्न नसकेको बताइन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्री यादवले पूर्वाधार निर्माणको काममा खट्ने इन्जिनीयहरूको अभाव भएको र भएका इन्जिनीयरहरू पनि पढाइ लगायत विभिन्न बिदा लिएर काठमाडौंमा बस्न थालेकाले अझ बढी समस्या भएको बताइन् ।


Advertisment
Nabil box
Kumari

उनले यसरी विकास निर्माणको काममा खट्नुपर्ने इन्जिनीयहरू अत्यावश्यकबाहेक बिदामा नबसी तत्काल काम गर्न आग्रह समेत गरिन् ।

Vianet communication

पढाइका लागि मन्त्रालय तथा मन्त्रालय मातहतका ८० भन्दा बढी इन्जिनीयरहरू बिदामा रहेका उनले बताइन् ।

मन्त्री यादवले भनिन्, ‘पछिल्लो समय मन्त्रालयमा कर्मचारी अभावको रहेको छ । कर्मचारी अभावको कारण विकास निर्माणका योजनाहरू अगाडि बढ्न सकेको छैन । योजनाहरू अगाडि बढ्न नसक्दा पुँजीगत खर्च बढ्न सकेको छैन । त्यस्तै पछिल्लो समय पूर्वाधार निर्माणका लागि फिल्डमा खटिनुपर्ने इन्जिनियरहरू बिदामा बसेका छन् । त्यसले पनि १० जनाले गर्ने काम १ जनाले गर्नुपर्ने परिस्थिति रहेको छ । यस्तो अवस्था रहेकाले अत्यावश्यकबाहेक बिदामा बस्ने कर्मचारीहरूलाई तत्काल काममा फर्किन आग्रह गर्दछु । अहिले यसरी बिदामा बस्ने मन्त्रालय र मातहत निकायका मात्रै ८० भन्दा बढी इन्जिनीयरहरू रहेका छन् । मन्त्रालयमा कर्मचारी अभाव भएको बेलामा पढाइ बिदा लिएर काठमाडौंमा बसिरहँदा निर्माणको काम बाधा पुग्ने गरेको छ । इन्जिनीयरहरूलाई काठमाडौंमा बसेर काम छैन । फिल्डमा जनशक्ति अभाव छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x