×

NMB BANK
NIC ASIA

रुसको सुरक्षा प्रस्तावमा आयो पश्चिमको जवाफ : रुसी परराष्ट्र मन्त्रालय

माघ १२, २०७८

NTC
TASS/Novoderezhkin TASS
Premier Steels

अमेरिका र नेटोसमक्ष गत डिसेम्बर महिनामा रुसको परराष्ट्र मन्त्रालयले पठाएको दुईवटा सुरक्षा प्रस्तावमा जवाफ आएको रुसको परराष्ट्र मन्त्रालयले बुधवार जानकारी दिएको छ । 

Muktinath Bank

उक्त प्रस्तावमा रुसले नेटोलाई पूर्वतर्फ थप विस्तार नगर्न आग्रह गरेको छ । अनि रुसका सीमा नजिक सेना, क्षेप्यास्त्र, जहाज र विमानको तैनाथीको सीमा तोक्न पनि भनेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जवाफ लिखितमा प्राप्त नगरेको रुसका परराष्ट्र राज्यमन्त्री अलेक्जेन्डर ग्रुश्कोले बताए । 


Advertisment
Nabil box
Kumari

‘हामी प्रतीक्षामा छौं । उनीहरूले यस साताको अन्त्यसम्ममा लिखित जवाफ पठाउने प्रतिज्ञा गरेका छन्,’ ग्रुश्कोले रुसी सञ्चारमाध्यमलाई बुधवार बताए । 

Vianet communication

‘उनीहरूको उत्तर पाएपछि अर्को चरण शुरू हुनेछ,’ उनले थपे । 

सुरक्षा प्रत्याभूतिको प्रस्ताव तर्कसंगत भएको ग्रुश्कोले बताए । युरोप र विश्वमा सैन्य परिस्थितिको विकास खतरनाक विन्दुमा पुगेको उनको भनाइ छ । 

सुरक्षा प्रत्याभूति पहलमा उल्लेख गरिएको प्रस्तावले शान्तिलाई सम्भव बनाउने र यसका समर्थकहरूको संख्या बढ्नेमा रुस विश्वस्त रहेको पनि उनले बताए । 

युक्रेनका विषयमा पश्चिमी मुलुकहरूले रुसमाथि नयाँ प्रतिबन्ध लगाउने कुरामाथि टिप्पणी गर्दै ग्रुश्कोले यस्ता धम्कीको वास्तविक राजनीतिसँग लिनुदिनु नभएको बताए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x