×

मन्त्रीलाई यौनकाण्डमा फसाउन यत्रो षड्यन्त्र ! मोडल उपाध्यायको आत्महत्यापछि खुलासा

माघ १९, २०७८

शारीरिक सम्पर्क र जबरजस्ती यौनजन्य क्रियाकलाप आपराधिक कार्यमा पर्छन् । तर बहालवाला मन्त्रीलाई नै फसाउन यौनकाण्ड रच्न खोजिएको खुलासा भएको छ ।

भारतको राजस्थानमा १९ वर्षीया मोडल गुनगुन उपाध्यायले होटलको छतबाट हामफालेर आत्महत्या गरेपछि मन्त्रीलाई यौनकाण्डमा फसाउन खोजेको खुलासा भएको छ ।


Advertisment

उपाध्यायको आत्महत्यापछि छानबिन गरेको प्रहरीले ‘हनी ट्रयाक’ गिरोहको खुलासा गरेको छ । प्रहरीका अनुसार गिरोहले राजस्व मन्त्री रामलाल जाटलाई यौनकाण्डमा फसाउन खोजेको थियो ।


Advertisment

जोधपुर प्रहरीका अनुसार गिरोहले उपाध्यायलाई जालमा पारेको थियो । गिरोहको नेतृत्वकर्ता सुभासनगरका अक्षत शर्मा रहेका प्रहरीले जनाएको छ ।

प्रहरीले अक्षतसहित गिरोहका सदस्य उदयपुरकी दीपालीलाई समेत पक्राउ गरिसकेको छ । अक्षत र दीपाली मोडलिङ गर्ने युवतीलाई प्रयोग गरेर मन्त्री जाटलाई फसाउन चाहन्थे । यसका लागि दुवैले मिलेर उपाध्यायका अश्लील भिडियो बनाएर भाइरल गरिदिने धम्की दिइरहेका थिए ।

धम्की र षडयन्त्रको चपेटामा परेकी उपाध्यायले आइतवार होटलबाट हामफालेर आत्महत्या गरेकी छन् । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

बैशाख २९, २०८१

असामान्यरूपमा पृथ्वीसँग ठोक्किएको बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक प्रदर्शन गर्यो । यसबाट बिजुली र सञ्चारमा व्यवधानको तत्काल कुनै रिपोर्ट प्राप्त भएको छैन ।  शुक्रबार ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

जेठ ८, २०८१

न्युयोर्क– मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसङ्घीय विशेष संयोजक टोर वेन्नेसल्यान्डले इजरायल र हमासबीच पुनः वार्ता शुरू गर्न आह्वान गरेका छन् । सबै पक्षलाई वार्ताका प्रयास दोब्बर बनाई तुरुन्तै सद्भावक...

संविधान संशोधनको सहमति र अन्तर्यमा लुकेको ‘दुई दलीय’ व्यवस्था !

संविधान संशोधनको सहमति र अन्तर्यमा लुकेको ‘दुई दलीय’ व्यवस्था !

असार १९, २०८१

नेपाली कांग्रेस र नेकपा (एमाले)बीच नयाँ सत्ता समीकरण बन्ने भएसँगै ‘संविधान संशोधन’ गर्ने विषय मुख्यरूपमा अघि सारिएको छ । यसले परिवर्तनका उपलब्धिलाई प्रतिबन्धित गर्छ कि गर्दैन भन्ने गम्भीर प्रश्न पनि उ...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

x