×

NMB BANK
NIC ASIA

अनेसास शब्दसारथिमा अर्यालद्वयको कृति चर्चा

माघ २४, २०७८

NTC
Premier Steels

बोस्टन, अमेरिका

Muktinath Bank

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको साहित्यिक कार्यक्रम शब्दसारथिमा साहित्यकार दम्पती सीता अर्याल र राजेन्द्रप्रसाद अर्यालको कृतिको चर्चा गरिएको छ । आइतवार जूम प्रविधिका माध्यमबाट गरिएको उक्त कार्यक्रममा सीताको 'अनुपमा' गीति सङ्ग्रह र राजेन्द्रको 'आजको मान्छे' कविता सङ्ग्रहको लोकार्पण गरिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा अनेसास, प्रज्ञाप्रतिष्ठान, गैरआवासीय नेपाली सङ्घका नेतृत्व बर्गका साथमा साहित्यकारहरूको सहभागिता रहेको थियो ।


Advertisment
Nabil box
Kumari

कार्यक्रममा अनेसासका सल्लाहकार समालोचक प्रा.डा. लक्ष्मणप्रसाद गौतमले राजेन्द्र अर्यालको कविता कृति माथि समीक्षात्मक टिप्पणी गरे भने नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगत उपाध्याय 'प्रेक्षित ' ले सीता अर्यालको गीतिकारिताको बारेमा चर्चा गरे ।

Vianet communication

कार्यक्रममा फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारी, अनेसासका सल्लाहकार तथा गैर आवासीय  नेपाली संङ्घ, अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष कुमार पन्त, अनेसासका पूर्व अध्यक्ष पदम विश्वकर्मा, गैर आवासीय  नेपाली संङ्घ, अन्तर्राष्ट्रिय समन्वय परिषदका पूर्व अध्यक्ष तथा साहित्यकार जीवा लामिछाने, साहित्यकार गोविन्द गिरी प्रेरणा, मोहन चापागाईं, गैर आवासीय  नेपाली संङ्घ, अमेरिका अध्यक्ष बुद्धिसागर सुवेदी, हरिहर अर्याल, डा. ऋृषि बस्ताकोटी ,डा.राजुबाबु श्रेष्ठ, अनेसासका उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, महासचिव सर्वज्ञ बाग्ले, कोषाध्यक्ष कृष्णकुमार गिरी, अनेसास बीओटी सदस्य तीर्थराज अधिकारी, ईश्वर देवकोटा, नम्रता गुरागाई, दिनार श्रेष्ठ, कृष्ण सिंजापतिलगायतले शुभकामना तथा विमोचित कृतिको रचना वाचन गरे ।

अनेसासका वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजाको संयोजनमा आयोजित उक्त कार्यक्रम अनेसासका अध्यक्ष प्रकाश पौडेल माइलाको सभापतित्वमा सम्पन्न भएको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

चैत ३०, २०८०

लोकान्तर डट्कमका स्तम्भकार कमल रिजालसहित २२ जना साहित्यकार तथा प्रतिभालाई नइ पुरस्कार प्रदान गरिएको छ । गोरखापत्रका पूर्वप्रधान सम्पादकसमेत रहेका साहित्यकार रिजाललाई संस्कृतिमा प्राज्ञिक योगदानका लागि ’नइ...

बैशाख ४, २०८१

गजलकार एवं गीतकार प्रकट पंगेनी ‘शिव’को निधन भएको छ । जन्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलवार निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि पंगे...

बैशाख ७, २०८१

दिवंगत साहित्यकार प्रकट पङ्गेनी (शिव) का प्रकाशन हुन बाँकी कृति गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरिदिने भएको छ ।  प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीको अध्यक्षतामा बिहीबार बसेको बैठकले गजलकार ...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x