०१ साउन २०८३, शुक्रबार

राष्ट्रिय वाणिज्य बैंकका १ सय ३३ कर्मचारीलाई उपप्रबन्धकमा बढुवा सिफारिस, को–को समेटिए ? [सूचीसहित]

राष्ट्रिय वाणिज्य बैंकका १ सय ३३ कर्मचारीलाई उपप्रबन्धकमा बढुवा सिफारिस, को–को समेटिए ? [सूचीसहित]

राष्ट्रिय वाणिज्य बैंकमा कार्यरत १ सय ३३ जना कर्मचारीको बढुवा सिफारिस गरिएको छ ।

बैंकको बढुवा समितिले कार्य सम्पादन मूल्याङ्कन, ज्येष्ठता, भौगोलिक क्षेत्र र शैक्षिक योग्यतालाई मूल्यांकन गर्दै उनीहरूलाई बढुवा सिफारिस गरेको हो । 

बढुवा समितिका अनुसार बैंकको उपप्रबन्धक (प्रशासन सेवा, प्रशासन समूह) पदमा १ सय २३ कर्मचारीको बढुवा सिफारिस गरिएको छ ।

यस्तै अन्य समूहतर्फ समेत गरी बैंकले १ सय ३३ जना कर्मचारीलाई उपप्रबन्धक पदमा बढुवा सिफारिस गरेको हो ।

हेर्नुहोस् सूचना

salt training

कमेन्ट गर्नुहोस्