×

NIC ASIA

लामो समयपछि संवैधानिक इजलास गठन, नियुक्तिसम्बन्धी मुद्दा पेशी चढेन

फागुन २०, २०७८

Prabhu Bank
NTC
Premier Steels

सर्वोच्च अदालतमा धेरै लामो समयपछि आज संवैधानिक इजलास गठन भएको छ । सर्वोच्च अदालतका कायममुकायम प्रधान न्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा वरिष्ठतम् न्यायाधीश मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वर खतिवडासहित ५ जना न्यायाधीश रहेको इजलास गठन गरिएको हो ।

उत्प्रेषण माग गरिएका अन्य ६ वटा मुद्दाको सुनुवाइ आजको संवैधानिक इजलासबाट हुँदैछ । संवैधानिक निकायमा गरिएको नियुक्तिविरुद्धको रिटमाथि आज सुनुवाइ हुनेछैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई संसद्मा महाभियोगको प्रस्ताव दर्ता भएपछि राणा स्वतः निलम्बनमा परेकाले कायममुकायम प्रधानन्यायाधीश कार्कीको अध्यक्षतामा संवैधानिक इजलास गठन गरिएको हो ।


Advertisment
Rupse Holidays
Nabil box

प्रधानन्यायाधीश राणासँग इजलास शेयर गर्न न्यायाधीशहरू तयार नभएको तथा संवैधानिक निकायमा नियुक्ति सिफारिश गर्ने बेला राणा पनि संवैधानिक परिषद्को सदस्य हुँदा स्वार्थ बाझिएकाले उनीसहितको संवैधानिक इजलास गठन गर्न नहुने भनी विवाद उत्पन्न भएको थियो।

Vianet communication

निवेदक समेत रहेका अधिवक्ता ओमप्रकाश अर्यालले प्रधानन्यायाधीश राणाको स्वार्थ बाझिएको मुद्दा भएकाले इजलासमा बस्न नहुने भन्दै प्रश्न उठाएका थिए ।

त्यसपछि राणाले आफू इजलास गठन हुने दिन बिदामा बस्ने भनेर मौखिक रूपमा इजालसमा जवाफ दिएका थिए ।

त्यसपछि फेरि प्रधानन्यायाधीश बेगरको संवैधानिक  इजलास गठन नै हुन नसक्ने भन्दै राणाकै अध्यक्षतामा संवैधानिक इजलास गठन हुनुपर्ने भन्दै अधिवक्ता गणेश रेग्मी र अधिवक्ता दीपक मिश्रले अर्को रिट निवेदन दर्ता गरेका थिए ।  

उक्त रिटमाथि न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले संवैधानिक इजलासमा भइरहेको सुनुवाइलाई रिटको टुंगो नलागेसम्म सुनुवाइ अगाडि नबढाउन अन्तरिम आदेश जारी गरेको थियो।

त्यसपछि झन् विवाद उत्पन्न भएको थियो।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

प्रकृतिको नियम

प्रकृतिको नियम

जेठ १९, २०८१

प्रकृतिको नियम के भने जति माथि पुग्यो उति झुक्नुपर्ने, गएको ठाउँ हेर्नैपर्ने, गएको ठाउँमा फर्कनै पर्ने । ठूलाठूला बोइङ्गहरू आकाशमा उड्छन्, बादलपारीको मुलुकमा पुग्छन्, समुद्रपारीको मुलुकसम्म पुग्छन् तर, पनि उनीहरू त्...

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

जेठ १८, २०८१

राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

x