×

NMB BANK
NIC ASIA

एउटा ट्वीट जसले पुर्‍यायो जेल

चैत ८, २०७८

NTC
Premier Steels

नेपाली नेता र काठमाडौंस्थित अमेरिकी दूतावासलाई बमले उडाउँछु भन्ने कृष्णबहादुर थापालाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । 

Muktinath Bank

जिल्ला अदालत काठमाडौंले चैत १ गते पुर्पक्षको लागि उनलाई कारागार पठाएको साइबर ब्युरोले जानकारी दिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जीतपुरसिमरा उपमहानगरपालिका–१६ का २५ वर्षीय थापालाई साइबर ब्युरोले फागुन १२ पक्राउ गरेको थियो । 


Advertisment
Nabil box
Kumari

उनले एमसीसी पास भए आफूले नेपाली नेता र अमेरिकी राजदूतावास तथा पास गर्ने सबैलाई बमले उडाउने भन्दै ट्वीटरमा पोष्ट गरेका थिए । उनले भारतबाट बम ल्याएको समेत लेखेका थिए । 

Vianet communication

अमेरिकाको यूएस डिपार्टमेन्ट अफ जस्टिस, फेडेरल ब्युरो अफ इन्भेस्टिकेसनले ब्युरोलाई दिएको उजुरीको आधारमा प्रहरीले फागुन १२ गते मकवानपुर हेटौंडा उपमहानगरपालिका–६, हात्तीलेटबाट उनलाई पक्राउ गरेको थियो । 

थुनामा गएका थापाले त्यो समयमा सामाजिक अभियन्ताहरूले एमसीसीको चर्को विरोध गरेकाले त्यसको लहलहैमा लागेर स्टाटस लेखेको प्रहरीलाई बयान दिएका छन् । 

‘त्यो बेलामा माहोल नै एमसीसीको विरोधमा थियो । त्यही झोँकमा स्टाटस लेखेको हुँ,’ भन्ने बयान दिएको ब्यूरोका अनुसन्धान अधिकृतले लोकान्तरलाई बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x