×

NMB BANK
NIC ASIA

ऋषि धमलालाई प्रेस काउन्सिलले सोध्यो स्पष्टीकरण

चैत २२, २०७८

NTC
Premier Steels

प्रेस काउन्सिल नेपालले प्राइमटाइम्स टेलिभिजनका सञ्चालक ऋषि धमलालाई स्पष्टीकरण सोधेको छ । 

Muktinath Bank

विमानभित्र अनुमतिबेगर प्रत्यक्ष प्रसारण गरेको भन्दै काउन्सिलले मंगलवार २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रधानमन्त्री शेरबहादुर देउवा भारतको औपचारिक भ्रमण सकेर नेपाल फर्कने क्रममा धमलाले अनुमतिबेगर विमानभित्र पसेर प्रत्यक्ष प्रसारण गरेका थिए । 


Advertisment
Nabil box
Kumari

‘विमानभित्रैबाट अनुमतिबेगर, पटकपटक वायुसेवाका कर्मचारीहरूले ‘सेक्युरिटी प्रोटोकलविपरीत हो यसो नगरिदिनुहुन, यसो गर्न मिल्दैन’ भन्दाभन्दै पनि बलजफ्ती/जबर्जस्तीरुपमा निषेध गरिएको क्षेत्रमा छिरेर भिज्यूअल रेकर्ड गरी सम्प्रेषण गरेको स्वःअनुमनबाट देखिएको छ,’ काउन्सिलको पत्रमा उल्लेख छ । 

Vianet communication

पत्रकारिता क्षेत्रको मर्यादा/विश्वसनीयतामा समेत नकारात्मक प्रभाव पर्ने कार्य के कसरी हुन गएको हो ? भन्दै काउन्सिलले २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न धमलालाई भनेको छ ।

काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारिताको मर्यादा जोगाउने काम पत्रकारकै भएको बताए । 

‘क्यामरा बुम बोक्दैमा पत्रकारलाई जहाँ पनि जाने छुट हुँदैन,’ उनले भने, ‘प्रत्यक्ष प्रसारण गर्दा कतिपय संवेदनशील क्षेत्रहरू हुन्छन्, त्यसमा पनि पत्रकारले विचार पुर्‍याउनुपर्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x