×

NMB BANK
NIC ASIA

इस्लिङटन कलेजमा स्प्रिङ कार्निभल

चैत २६, २०७८

NTC
Premier Steels

कमलपोखरीस्थित इस्लिङटन कलेजले विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले स्प्रिङ कार्निभल–२०२२ आयोजना गरेको छ । 

Muktinath Bank

कोभिड संक्रमणको कारण विगत दुई वर्षदेखि रोकिएको कार्निभल योवर्ष भव्य रुपमा सम्पन्न गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कलेज परिसरमा आयोजना गरिएको कार्निभल (महोत्सव)मा विभिन्न २५ वटा विधामा विद्यार्थीले विभिन्न कार्यक्रम आयोजना गरेका थिए । 


Advertisment
Nabil box
Kumari

कार्निभल आयोजना गरेको २५ वर्ष पुगेको अवसरमा २५ वटा स्टल राखिएको थियो । विद्यार्थीले कलेजमा सिकेका, आफ्ना उत्पादनलाई विश्वबजारमा चिनाउने र आफूले कलेजमा तयार गरेको परियोजना स्टलमा राखिएको थियो । 

Vianet communication

कलेजले सय टिमबाट छनौटमा परेका २५ टिमलाई कार्निभलमा सहभागी गराएको थियो । कलेजमा उपस्थित विद्यार्थीले विभिन्न जातजातिका भेषभूषा लगाएका थिए । 

कलेजले सो महोत्सवलाई ‘इथ्निक डे’ को रुपमा मनाइएको थियो ।

कार्निभलमा उपस्थित र स्टलमा रहेका विद्यार्थी विभिन्न जातजातिका फरक–फरक ड्रेस लगाएका थिए । आफ्नो, भाषा, जात र धर्मलाई परिचय दिन अधिकांश विद्यार्थी फरक–फरक जातिको भेषभूषामा सजिएका थिए । 

कार्निभलमा चर्चित गायक दीपक बज्राचार्यको ब्याण्ड र समूहले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । स्प्रिङ कार्निभलका संयोजक दौलतराज श्रेष्ठले कार्निभलले विद्यार्थीका क्षमता अभिवृद्धि गर्न महत्त्वपुर्ण भूमिका खेलेको बताए । 

यो कार्यक्रम विद्यार्थीका लागि साँच्चिकै महत्त्वपूर्ण र अविस्मरणीय रहेको आयोजकले बताएका छन् । कलेजले सन् २०११ देखिनै यो स्प्रिङ कार्निभल आयोजना गर्दै आएको थियो ।

कोभिडको कारण दुई वर्षसम्म स्थगित सो महोत्सव हरेक वर्ष आयोजना गरिने कलेजको भनाइ छ ।  

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...

फागुन ४, २०८०

‘म त रित्ता हातमा हतियार बनाइदिन्छु  तिमी होली भन म दिवाली बनाइदिन्छु  शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...

चैत ६, २०८०

सरकारले शिक्षकको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तर...

मंसिर २९, २०८०

खोटाङको एक विद्यालयमा जम्मा ११ जना विद्यार्थी रहेको पाइएको छ । दुई जना शिक्षक उक्त विद्यालयमा छन् । अझ उजागर गर्नुपर्ने विषय त यो छ– दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी छन् ।  दिक्तेल रु...

माघ २४, २०८०

‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...

कात्तिक २५, २०८०

पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ ।  गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x