×

NMB BANK
NIC ASIA

एमालेको पत्रकार सम्मेलन

एमालेले सुदृढ अर्थव्यवस्था छाडेर गएको थियो, वर्तमान सरकार आएपछि जोखिमको बाटोमा- विष्णु पौडेल

चैत २७, २०७८

NTC
Premier Steels

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकारले लिएको गलत नीतिका कारण देशको अर्थतन्त्र अप्ठेरो स्थितिमा पुगेको बताएका छन् । 

Muktinath Bank

कोभिडको अवस्थामा पनि केपी ओली नेतृत्वको सरकारले अर्थतन्त्रलाई बचाइराखेको उनको दाबी छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

देशको अर्थतन्त्रको अवस्थाबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष पौडेलले प्रधानमन्त्री र मन्त्रीले दाबी गर्दैमा देशको अर्थतन्त्र सुध्रिने अवस्थामा नरहेको बताएका हुन् । 


Advertisment
Nabil box
Kumari

अर्थतन्त्रलाई गतिशील र चलायमान बनाउन पूर्ववर्ती सरकारले सही नीति लिए पनि वर्तमान सरकारको गलत नीतिका कारण अर्थतन्त्र जोखिमपूर्ण अवस्थामा आएको उनले बताए । 

Vianet communication

‘पूर्ववर्ती केपी ओली सरकारले स्वस्थ्य र सुदृढ अर्थव्यवस्था छाडेर गएको थियो । यो सरकारले जस्तो नीति लिएको छ, अर्थतन्त्र जोखिमको बाटोबाट गुज्रेको छ,’ पौडेलले भने । 

पौडेलले मुलुक जोखिमको स्तरमा आइपुगेको भन्दै सार्थक हस्तक्षेप गर्नुपर्ने अवस्था आएको बताए । ‘आर्थिक समस्या समाधानको सकारात्मक पहल गरेनौँ भने मन्त्री या प्रधानमन्त्रीले दाबी गरेर बिग्रँदो आर्थिक अवस्थाबाट बाहिर निकाल्न कठीन हुनेछ,’ पौडेलले भने । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x