×

NMB BANK
NIC ASIA

संविधानपछि वैचारिक बहस समाप्त भएको छ : अध्यक्ष त्रिपाठी

बैशाख ४, २०७९

NTC
Premier Steels

जनता प्रगतिशील नेपाल पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले नेपालको संविधान जारी भएपछि वैचारिक बहस समाप्त भएको बताएका छन् । विराटनगरमा आज सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले नेपालको राजनीतिक सही मार्गतर्फ उन्मुख नभएको प्रष्ट पार्दै सरकार, न्यायापालिका र कार्यपालिका चलायमन अवस्थामा नरहेको टिप्पणी गरे ।

Muktinath Bank

उनले उत्पादनकर्ताले उत्पादन वस्तुको मूल्य निर्धारण नगरी विचौलियाले गरिरहेकोमा किसान दुःखी बनिरहेको चर्चा गर्दै ६५ प्रतिशत किसानको प्रतिनिधित्व कसैले पनि नगरेकोमा चिन्ता व्यक्त गरे । अध्यक्ष त्रिपाठीले कृषिमा भएको लगानीले सम्पूर्ण किसानलाई समेट्न नसकेको भन्दै धेरै बैंक भएर पनि कृषिमाथि लगानी नगर्नु दुर्भाग्य भएकाे बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले किसानको समस्या समाधान गर्न नीतिगत स्पष्टता हुनुपर्ने भन्दै भ्रष्टाचारमुक्त सुशासनसहितको स्थानीय तहको निर्माण नै हाम्रो मूल उद्देश्य रहेको कुरामा जोड दिए । सिद्धान्तहीन चरित्रका कारण नेपालको राजनीति बिग्रेको प्रसङ्ग उल्लेख गर्दै अध्यक्ष त्रिपाठीले आर्थिक अनुशासन पालना नगरेकै कारण मुलुकमा बेरुजु बढेको स्पष्ट पारे ।


Advertisment
Nabil box
Kumari

कोरोनाको चुनौतीले मुलुकमा अर्थतन्त्रमा केही समस्या देखिए पनि श्रीलङ्काको जस्तो नभएको भन्दै अध्यक्ष त्रिपाठीले छिमेकी मुलुकसँगको सम्बन्ध सुमधुर हुनुपर्ने बताए। उनले अनुदान र ऋण लिने देश नेपालमा एमसिसी परियोजना आउनु सुखद पक्ष हो भन्दै आफ्नो पार्टीको एजेण्डा जनता माझ पुग्न सक्यो भने आफ्नो सफलता हुने बताए । 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x