×

NMB BANK
NIC ASIA

गठबन्धन बैठक भइरहँदा अमेरिकी राजदूतको बालुवाटार प्रवेशबारे सञ्चारमन्त्रीले भने – स्वाभाविक

बैशाख ६, २०७९

NTC
फाइल फोटो
Premier Steels

सत्तारुढ ५ दलीय गठबन्धनको बैठक भइरहेको बेलामा अमेरिकी राजदूत बालुवाटार प्रवेश गरेको विषय ‘स्वाभाविक’ भएको प्रतिक्रिया सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले दिएका छन् । 

Muktinath Bank

सोमवार गठबन्धनको बैठक भइरहेको बेलामा नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरी प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मंगलवारको गठबन्धन बैठकबाट बाहिरिएका सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकी राजदूत प्रधानमन्त्री निवास आउनु स्वाभाविक भएको बताए । 


Advertisment
Nabil box
Kumari

‘यो प्रधानमन्त्री निवास हो । यहाँ विभिन्न भेटवार्ता भइरहेका हुन्छन् । राजदूत मात्रै होइन । अरुसँग पनि भेटवार्ता भएको हुन्छ । प्रधानमन्त्री निवासमा राजदूत आउनु स्वाभाविक हो । यसलाई स्वाभाविक रूपमा लिनुपर्छ,’ कार्कीले भने ।

Vianet communication

५ दलीय गठबन्धनको बैठक जारी रहेको र महानगर तथा उपमहानगरमा भागबण्डाबारे सत्तारुढ गठबन्धनको बैठक सहमतिउन्मुख रहेको उनले बताए । 

उनले भने, ‘हामीले समग्र ६ महानगरपालिका र ११ उपमहानगरपालिकाको विषयमा छलफल गरेका छौं । हरेक कोणबाट विचार आएका छन्, सकारात्मक निर्णयमा पुग्ने क्रममा छौं । तपाईंहरूलाई सुखद समाचार सुनाउने छु ।’

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x