×

NMB BANK
NIC ASIA

सिन्धुपाल्चोकको सबै स्थानीय तहमा एमालेले टुंगो लगायो उम्मेदवार

बैशाख ११, २०७९

NTC
Premier Steels

सिन्धुपाल्चोकको १२ वटै स्थानीय तहमा एमालेले उम्मेदवार तय गरेको छ । 

Muktinath Bank

बैसाख ३० गतेका लागि तोकिएको स्थानीय तहको लागि तोकिएको निर्वाचनमा सिन्धुपाल्चोक एमालेले उम्मेदवार तय गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सिन्धुपाल्चोकमा भएको तीन वटा नगरपालिकामध्ये चौतारा साँगाचोकगढी नगरपालिकाको मेयरमा ईन्द्रबहादुर नेपाल र उपमेयरमा बालकुमारी सापकोटालाई उम्मेदवार बनाउने भएको छ । 


Advertisment
Nabil box
Kumari

त्यसैगरी, बाह्रबिसे नगरपालिकाको मेयरमा निमफुन्जो शेर्पा र उपमेयरमा कल्याणी घिसिङलाई उम्मेदवार बनाएको छ । शेर्पा यसअघि पनि बाह्रबिसे नगरपालिकाका मेयर थिए । 

Vianet communication

मेलम्ची नगरपालिकाको मेयरमा भने एमालेबाट बालकृष्ण देउजाले टिकट पाएका छन् । त्यहाँ उमा प्रधानलाई एमालेले उम्मेदवार बनाएको छ । 

सिन्धुपाल्चोकको १२ स्थानीय तहमा एमालेले कहाँ कसलाई बनायो उम्मेदवार–

बाह्रबिसे नगरपालिका 

मेयर- निमफुन्जो शेर्पा, 

उपमेयर- कल्याणी घिसिङ

चौतारा साँगाचोकगढी नगरपालिका 

मेयर- ईन्द्रबहादुर  नेपाल

उपमेयर- बालकुमारी सापकोटा

मेलम्ची नगरपालिका 

मेयर- बालकृष्ण देउजा

उपमेयर- उमा प्रधान

भोटेकोशी गाउँपालिका

अध्यक्ष- अमृत खड्का

उपाध्यक्ष-  सुन्तली माया तामाङ 

त्रिपुरासुन्दरी गाउँपालिका 

अध्यक्ष- मेघनाथ पौडेल 

उपाध्यक्ष- सबिता श्रेष्ठ 

लिसंखुपाखर गाउँपालिका 

अध्यक्ष- सुर्य बहादुर लामा

उपाध्यक्ष- कञ्चन लामा

सुनकोशी गाउँपालिका

अध्यक्ष- टपिन्द्रप्रसाद तिमल्सिना

उपाध्यक्ष- मञ्जु भण्डारी

बलेफी गाउँपालिका 

अध्यक्ष- नारायणकाजी श्रेष्ठ

उपाध्यक्ष- चन्द्रावती थापा

जुगल गाउँपालिका 

अध्यक्ष- जयबहादुर लामा 

ईन्द्रावती गाउँपालिका 

अध्यक्ष- झम्कनाथ नेपाल 

उपाध्यक्ष- शोभना तामाङ

पाँचपोखरी गाउँपालिका 

अध्यक्ष- टाँसी लामा

उपाध्यक्ष- सुनिता अधिकारी

हेलम्बु गाउँपालिका

अध्यक्ष- हस्त बहादुर पण्डित
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x