×

NIC ASIA

गगन थापाको आरोप- एमाले अदालतको आदेशबाट जन्मिएको पार्टी

बैशाख ११, २०७९

Prabhu Bank
NTC
Premier Steels

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले अदालतको आदेशबाट जन्मिएको पार्टी भएको आरोप लगाएका छन् । स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै कांग्रेसको संकल्प पत्र सार्वजनिक गर्ने कार्यक्रममा थापाले यस्तो बताएका हुन् । 

‘नेपाल कम्युनिष्ट पार्टी बनिसकेको अवस्थामा अदालतको आदेशबाट पुनः एमाले ब्यूँझिएको हो,’ थापाले भने । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एमालेले सरकारलाई परमादेशमा बनेको आरोप लगाउने गरेको तर, एमाले नै अदालतको आदेशबाट जन्मिएको उनले बताए ।


Advertisment
Rupse Holidays
Nabil box

‘एमालेका नेताहरूको अहिलेको सरकारलाई परमादेशबाट बनेको भन्छन् । हामीले उनीहरूलाई सम्झाइदिनुपर्ने भएको छ । एमाले भन्ने पार्टी अदालतको आदेशबाट जन्मिएको उनीहरूलाई याद गराइदिनुपर्ने भएको छ,’ थापाले भने ।  

Vianet communication

कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा कांग्रेसले स्थानीय तह निर्वाचनको संकल्प पत्र जारी गरिरहेको छ । 

घोषणा पत्र तयारी समितिका संयोजक कांग्रेसका महामन्त्री गगन थापाले कम्युनिष्टले पाँच वर्ष खेर फालेको र अधिनायकवाद तथा सर्वसत्तावाद जनतामा लादेको आरोप लगाएका छन् । 

२०७४ मा कम्युनिष्ट पार्टीले स्थानीयदेखि संघीय सरकार चलाउने जिम्मेवारी पाएको भए पनि उनीहरूको अकर्मण्यताले पाँच वर्ष खेर गएको थापाको भनाइ छ । 

आगामी पाँच वर्ष कांग्रेसलाई स्थानीयदेखि संघीय सरकारसम्म चलाउने अवसर दिए आगामी १० वर्षलाई समृद्धिको दशकको रूपमा स्थापित गर्ने उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

प्रकृतिको नियम

प्रकृतिको नियम

जेठ १९, २०८१

प्रकृतिको नियम के भने जति माथि पुग्यो उति झुक्नुपर्ने, गएको ठाउँ हेर्नैपर्ने, गएको ठाउँमा फर्कनै पर्ने । ठूलाठूला बोइङ्गहरू आकाशमा उड्छन्, बादलपारीको मुलुकमा पुग्छन्, समुद्रपारीको मुलुकसम्म पुग्छन् तर, पनि उनीहरू त्...

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

जेठ १८, २०८१

राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

x