×

NMB BANK
NIC ASIA

बुटवलमा ८ जनाको उम्मेदवारी फिर्ता

बैशाख १६, २०७९

NTC
Premier Steels

बुटवल उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख पदका लागि उम्मेदवारी दिएका ८ जनाले शुक्रवार ५ बजेसम्म उम्मेदवारी फिर्ता लिएका छन् ।

Muktinath Bank

प्रमुख पदमा उम्मेदवारी दिएका ४ र उपप्रमुखमा उम्मेदवारी दिएका ४ जनाले उम्मेदवारी फिर्ता लिएका निर्वाचन अधिकृत लेखनाथ पौडेलले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रमुखबाट सुरज घितान, कृष्णप्रसाद पोखरेल, जस्विन पौडेल र रुद्र शर्माले उम्मेदवारी फिर्ता लिए भने उपप्रमुखबाट रचना श्रेष्ठ, कल्पना भण्डारी, सम्झना पौडेल र रेनुकुमारी सिंह क्षेत्रीले उम्मेदवारी फिर्ता लिएका छन् । 


Advertisment
Nabil box
Kumari

यीमध्ये सुरज हितान र सम्झना पौडेलले जनता समाजवादी पार्टी (जसपा) नेपाल गठबन्धनको तालमेल बाहिरबाट मनोनयन दर्ता गरेपछि शुक्रवार उम्मेदवारी फिर्ता लिएका छन् । 

Vianet communication

राष्ट्रिय जनमोर्चाको तर्फबाट प्रमुखमा उम्मेदवारी दिएका कृष्णप्रसाद पोखरेल र उपप्रमुखमा उम्मेदवारी दिएकी रेनुकुमारी क्षेत्रीले पनि फिर्ता लिएका छन् ।

वैशाख ११ र १२ गते मनोनयन दर्ता गरेका उम्मेदवारलाई शुक्रवार ५ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय निर्वाचन आयोगले दिएको थियो । 

जसपा र जनमोर्चाबाट उम्मेदवारी फिर्ता लिएकाहरूले गठबन्धनका उम्मेदवार खेलराज पाण्डे र चीनबहादुर गुरुङलाई सघाउने बताएका छन् । बुटवलमा ९७ पदका लागि ४७७ जनाको उम्मेदवारी परेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x