×

Dabur
Nic Asia
Marvel

यस्तो छ आयुष्मान खुरानाको चलचित्र 'अनेक'को ट्रेलर [भिडियो]

काठमाडाैं | बैशाख २३, २०७९

TVS INSIDE

बलिउड अभिनेता आयुष्मान खुरानाको चलचित्र ‘अनेक’ को ट्रेलर सार्वजनिक भएको छ ।

morang Auto yamaha

सो चलचित्रको ट्रेलर बिहीवार युट्युवमा सार्वजनिक गरिएको हो । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

ट्रेलर यतिखेर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । समाचार बनाउँदासम्म युट्युबमा यस भिडियोलाई १ करोड २२ लाख ६४ हजारभन्दा बढी पटक हेरिएको छ । 

फिल्ममा अभिनेता खुराना अण्डरकभर एजेन्टको भूमिकामा देखिएका छन् ।

Vianet communication
Maruti inside

अभिनव सिन्हाले निर्देशन गरेको यस चलचित्रमा भारतको नर्थ ईस्टको अपराध र राजनीति देखाइएको छ । 

चलचित्र अनेक आगामी २८ मेमाा रिलिज हुने बताइएको छ । 

भिडियो

 

Mega
TATA Below
NLIC
असार २, २०७९

लेखक तथा अभिनेता खगेन्द्र लामिछानेको निर्देशनमा बनेको पहिलो चलचित्र ‘पानीफोटो’को टिजर सार्वजनिक गरिएको छ । बिहीवार हाइलाइटस् नेपालको यूट्युब च्यानलमार्फत सार्वजनिक टिजरमा हराएको छोरा खोज्न हिँड...

असार २, २०७९

पोस्टर, टिजर हुँदै ट्रेलरबाट राम्रो हाइप बनाएको चलचित्र ‘चिसो मान्छे’ शुक्रवारदेखि प्रदर्शनमा आउँदैछ । ‘पशुपति प्रसाद’, ‘आमा’जस्ता मनछुने चलचित्रका कथाकार एवं निर्देशक दी...

असार ८, २०७९

बलिउडको बहुप्रतीक्षित चलचित्र ‘दृश्यम २’ सार्वजनिक गर्ने मिति घोषणा गरिएको छ । अजय देवगन तथा तबु अभिनित यस लचित्र आगामी नोभेम्बर १८ मा हलहरूमा आउने बताइएको छ । अजयले मंगलवार आफ्नो इन्स्टाग्रा...

असार ६, २०७९

तामाङ भाषाको चलचित्र 'काख्रे' को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्र असार १८ गते शनिवार दिउँसो १ बजे राष्ट्रिय नाचघर जमलमा विशेष प्रदर्शन गरिने छ ।  ल्हाप्साङकर्पो म्युजिक सेन्टरको ब्यानरमा निर्...

असार ४, २०७९

नयाँ वर्ष, तीज, दशैंतिहार चलचित्र रिलिजका लागि राम्रो मान्ने गरिन्छ । बिदा धेरै हुने र दर्शकहरू ‘फेस्टिभ मूड’मा हुने हुँदा यी समयमा चलचित्र रिलिज गर्दा राम्रो व्यापार गर्न सक्ने आशा निर्माताले राखेका...

असार १०, २०७९

फ्राइडे रिलिज अन्तर्गत शुक्रवारदेखि सौगात मल्ल र सलोन बस्नेतको मुख्य भूमिका रहेको चलचित्र ‘घनचक्कर’ प्रदर्शनमा आएको छ । जितेन्द्र राजोपाध्याय निर्देशित चलचित्रमा काठमाडौंमा बसोबास गर्ने युवाहरूको छिट...

राज्य र राजनीति केका लागि ?

राज्य र राजनीति केका लागि ?

असार १२, २०७९

विश्वविख्यात कूटनीतिज्ञ तथा राजनीतिज्ञ विष्णु गुप्त "चाणक्य"ले राजनीतिलाई परिभाषित गर्दै भनेका छन्- "आफ्नो टार्गेट अर्थात् निशानालाई निर्धारण गरी तदनुसार तयारी गर्नु र लक्ष्य हासिल गर्नु राजनीति हो।&q...

सामाजिक सञ्जालको सदाचारी प्रयोगबारे प्रशिक्षण किन ?

सामाजिक सञ्जालको सदाचारी प्रयोगबारे प्रशिक्षण किन ?

असार ११, २०७९

भर्खरै मात्र राष्ट्रिय सुरक्षा नीति २०७५ ले समेत नेपाली मूल्य–मान्यता, संस्कृति, परम्परा, धर्म, भाषा, जाति, क्षेत्र र सम्प्रदाय बीचको सद्भाव भड्काउने संकीर्ण गतिविधि तथा विभिन्न प्रकृतिका अतिक्रमण र सामाजिक सञ्जा...

बजेटले कसलाई किन पिरोल्यो ?

बजेटले कसलाई किन पिरोल्यो ?

असार ८, २०७९

बजेट आमनेपालीको भान्छादेखि दराजको वजनसम्ममा जोडिन्छ । बजेटले आमनागरिकमाथि खेलबाड गर्‍यो भने त्यो क्षम्य हुँदैन ।  बजेटले हामीसामु सौभाग्य ल्यायो या दुर्भाग्य, अथवा यो बजेटले कसलाई किन पिरोलिरहेको ...

ad
x