चैत ३०, २०८०
लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ । अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...
नीति अनुसन्धान प्रतिष्ठानले 'कोभिड-१९ सम्बन्धी' पुस्तक बजारमा ल्याएको छ ।
यस पुस्तकमा विभिन्न मुलुकमा कोभिड–१९ महामारीको अवस्था, व्यवस्थापनको अनुभव र सिकाइहरू रहेको प्रतिष्ठानले जनाएको छ ।
विशेष गरी जापान, अमेरिका, चीन, भारत, बङ्गलादेश, दक्षिण कोरिया, फिनल्यान्ड, थाइल्यान्ड, र अस्ट्रियालगायतका देशहरूले कोभिड–१९ को रोकथाम तथा नियन्त्रण गर्न चालेका कदमहरू, कोभिड-१९ सङ्कटमा बेहोर्नु परेको अवस्थामा सम्बन्धित सरकारहरूले लिएका नीतिहरू र भए गरेका अभ्यास र सिकाइहरूका विश्लेषण रहेको पुस्तकमा रहेको छ ।
नीति अनुसन्धान प्रतिष्ठानमा कार्यरत र प्रतिष्ठान भन्दा बाहिरका १८ जना अनुसन्धानकर्ताहरू यस अध्ययनमा संलग्न रहेको प्रतिष्ठानले जनाएको छ ।
नेपालले कोभिड–१९ सङ्कटको शुरूवातदेखि २०७८ भदौ/असोजसम्मको अवधिमा कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि गरेका प्रयासहरू, अवलम्बन गरेका नीतिगत व्यवस्था र गरेका अभ्यास, कोभिड-१९ कै सन्दर्भमा भएका प्रयासका कारण समग्र स्वास्थ्य क्षेत्रमा देखिएका सुधारलगायतका विषयवस्तुबारे समीक्षा गर्दै विभिन्न विदेशी मुलुकहरूको अभ्यास र नेपालको अभ्यासको तुलना गरिएको छ ।
यसै गरी, नेपालमा स्थानीय तहहरूले अवलम्बन गरेका प्रयासहरू र भूमिका, केन्द्र सरकारसँगको समन्वय र महामारीको रोकथाम तथा नियन्त्रणमा उनीहरूको अनुभव तथा सिकाइहरूको पनि विवेचना रहेको छ ।
लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ । अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...
पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
गजलकार एवं गीतकार प्रकट पंगेनी ‘शिव’को निधन भएको छ । जन्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलवार निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि पंगे...
दिवंगत साहित्यकार प्रकट पङ्गेनी (शिव) का प्रकाशन हुन बाँकी कृति गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरिदिने भएको छ । प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीको अध्यक्षतामा बिहीबार बसेको बैठकले गजलकार ...
लोकान्तर डट्कमका स्तम्भकार कमल रिजालसहित २२ जना साहित्यकार तथा प्रतिभालाई नइ पुरस्कार प्रदान गरिएको छ । गोरखापत्रका पूर्वप्रधान सम्पादकसमेत रहेका साहित्यकार रिजाललाई संस्कृतिमा प्राज्ञिक योगदानका लागि ’नइ...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...