×

NMB BANK
NIC ASIA

धुनिबेंशीको वडा नम्बर ४ मा एकीकृत समाजवादीको प्यानलै विजयी

जेठ २, २०७९

NTC
Premier Steels

धादिङको धुनिबेंशी नगरपालिका वडा नम्बर ४ मा नेकपा (एकीकृत समाजवादी)को प्यानलै विजयी भएका छन् ।

Muktinath Bank

गठबन्धनको तर्फबाट वडा नम्बर ४ मा वडा अध्यक्षका उम्मेदवार भएका एकीकृत समाजवादीका हरिप्रसाद सुवेदीले ८३६ मत ल्याएर जितेका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका वडा अध्यक्ष अर्जुनबहादुर सुवेदीले ६७९ मत पाएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो वडामा समाजवादीकै केशव मिजार, प्रकाशप्रसाद गजुरेल, महिला सदस्य रिताकुमारी अधिकारी (रेग्मी) र दलित महिला सदस्य सुस्मा विश्वकर्मा विजयी भएकी छन् ।


Advertisment
Nabil box
Kumari

१ देखि ४ नम्बरको मत परिणाम सार्वजनिक हुँदासम्म नगरप्रमुखमा समाजवादीकै वालकृष्ण आचार्यले अग्रता लिइरहेका छन् । आचार्यले ३८७० मत पाएका छन् । उनका प्रतिपस्पर्धी नेकपा एमालेका राजाराम पाण्डेले २७६४ मत पाए । 

Vianet communication

यो नगरपालिकाको उपप्रमुखमा गठबन्धनको तर्फबाट उम्मेदवार भएका नेपाली कांग्रेसका सुरज उप्रेतीले अग्रता लिइरहेका छन् । उप्रेतीले ३३२९ मत ल्याउँदा उनका प्रतिस्पर्धी नेकपा एमालेकी मन्दिरा श्रेष्ठले २८८१ मत ल्याएकी छिन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x