×

NMB BANK
NIC ASIA

'धाकड' फिल्म समीक्षा : हलिउडका फिल्मबाट प्रेरित, पैसाको सत्यानाश

जेठ ६, २०७९

NTC
Premier Steels

कंगना रनावतको एक्सन फिल्म धाकडको सबभन्दा ठूलो समस्या यसको कमजोर स्क्रिप्ट हो । 

Muktinath Bank

अग्नि (कंगना रनावत) बदला लिन खोजिरहेकी छन् । उनी बालबालिका तस्करी गर्ने रुद्रवीर (अर्जुन रामपाल) को खोजीमा छन् । रुद्रवीर लामो समयदेखि सार्वजनिक भएका छैनन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फ्ल्याशब्याकमा रुद्रवीर र उसकी प्रेमिका रोहिणी (दिव्या दत्ता) को कथा आउँछ । उनीहरू कसरी कुपात्र बन्न पुगे भन्ने कुरा खुल्दै जान्छ । अग्निले उनीहरूलाई खोजेर रोक्ने अनि आफ्नै विगतसँग पनि लड्ने जिम्मेवारी पाएकी हुन्छिन् । उनी यसमा सफल हुन्छिन् त ?


Advertisment
Nabil box
Kumari

रजनीश राजी गान्धी, चिन्तन गान्धी र रिनिश रवीन्द्रको कथा फिल्मका केही पक्षमा मात्र ध्यान दिएकाले कमजोर छ । यस फिल्मलाई ‘झिल्के बोक्रो, भित्र खोक्रो’ भन्न मिल्छ । फिल्मको एक्सन तारिफयोग्य छ तर कथाले खासै तान्दैन । 

Vianet communication

अग्निको प्रतिशोध उनका मातापितासँग जोडिएको छ । यी सबैमा बालबालिका तस्करी गर्ने समूह जोडिएको छ । अनि एक वरिष्ठ अधिकारीले अग्निलाई मिसन पूरा गनै सहायता गरिरहेका छन् । यस्तो कथा पहिले कतै सुन्नुभएको थियो ? अवश्य पनि । 

टेचुओ नागाताको सिनेमाटोग्राफी राम्रो छ । कुनै कुनै शटहरू गजब देखिन्छन् तर तिनले रहस्य निर्माणमा योगदान गर्दैनन् । 

कंगनाले फिल्ममा शारीरिक परिश्रम त राम्रै गरेकी छन् तर उनको पात्रले दर्शकलाई खासै तान्दैन । उनले यसभन्दा राम्रा फिल्महरू पहिल्यै गरिसकेकी छन् ।

अर्जुन रामपाल र दिव्या दत्ताले निकै मेहनत गरेका छन् तर त्यसको केही अर्थ छैन । सही स्क्रिप्ट भएको फिल्ममा उनीहरूको यो मेहनत सार्थक हुन्थ्यो । ‘साइको जोडी’का रूपमा उनीहरू स्मरणीय बन्न सकेका छैनन् । शाश्वता चटर्जी पनि फिल्ममा खेर फालिएकी छन् । 

निर्देशक रजनीश घईले कंगनाको बहादुरीलाई सेलिब्रेट गर्नका लागि फिल्म त बनाए तर रद्दी स्क्रिप्टमा काम गरेकाले फिल्म प्रशंसायोग्य बन्न सकेन । 

कंगनाको करीयरमा बिर्सनलायक फिल्मको सूचीमा धाकड जोडिन पुगेको छ ।

कोइमोइ डट्कममा प्रकाशित उमेश पुनवानीको समीक्षा

फिल्म  :धाकड

कलाकार :कंगना रनावत, अर्जुन रामपाल, दिव्या दत्ता, शाश्वता चटर्जी

निर्देशक  :रजनीश राजी घई

विधा : एक्सन ड्रामा

अवधि : २ घन्टा १५ मिनेट

रेटिङ : ५ मा १ तारा
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x